काठमाडौं ।  कमेडी  च्याम्पियनबाट चर्चामा आएका हास्य कलाकार   खड्ग  बहादुर पुन (खबपु) दु’र्घ’टनामा   परेका छन्  । बिहिबार   साँझ  ७  बजे  उनी   स्कुटी   दु’र्घट’नामा परेका हुन् ।काठमाडौंको  बाँनियाटारस्थित  घरबाट  बाहिर निस्कने क्रममा  बिपरीत दिसाबाट  आएको ट्रकलाई साइट दिने

क्रममा स्कुटी चिप्लिएर दु’र्घट’नामा परेका हुन्। दु’र्घट’नामा अनुहार, हात र खुट्टामा चो’ट लागेको उनका साथी नवराज थापाले बताए ।‘खबपु  बिहीबा र रातिनै   सामान्य उपचार पछि  घर  फर्किएका  छन्’  थापाले   भने ‘  अहिले उनको अवस्था सामान्य रहेको छ । खबपु दु’र्घट’ना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो

घ’ट’ना घट्को   थापाको  भना इ छ ।   उनको  स्कुटी पनि सामान्य क्षति  भएको छ  ।नेपालको  पहिलो स्ट्यान्ड–अप कमेडी  रियालिटी  शो  ‘कमेडी   च्याम्पियन ’ सिजन १ मा उत्कृष्ट  तीन  भित्र पर्न  सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त छन्।

यो पनि ,,एमाले     सचिव    एवं   प्रदेश  १  का  संयोजक भीमप्रसाद  आचार्य  प्रदेश  १ को  मुख्यमन्त्री बनेका छन्। तत्कालीन  नेकपामा  विभाजन  आएपछि   त्यति  बेलाका प्रधानमन्त्री केपी  शर्मा ओलीवि’रुद्धको  मोर्चामा   लागेका आचार्य  पछिल्लो  समय  खेमा  परिवर्तन  गरेर मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्रीमा  नियुक्त  हुनुअघि  बिहीबार नै आचार्य एमाले प्रदेश संसदीय दलको नेता चयन भएका थिए। आचार्यलाई संसदीय   दलको   नेता  र  मुख्यमन्त्री  बनाउन मुख्यमन्त्री शेरधन राईले मार्गप्रशस्त गरेका हुन्।राईले संसदीय दलको नेता र  मुख्यमन्त्रीबाट  राजीनामा   दिएपछि  आचार्यलागि ढोका खुलेको हो।

राईको राजीनामा  स्वीकृत  भएसँगै  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ  मुख्यमन्त्रीका रूपमा आचार्यलाई पद तथा  गोपनीयताकोे  शपथ गराएका थिए। यो समाचार नागरिक दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News