आफुलाइ   कलाकार   डाइरेक्टर    बताउने    हरि  उदासी (परियार)  पछिल्लो समय निकै बि’बाद’मा मुछिएका छन्। बङ्गरा झार्छु  भन्दै विभिन्न  मिडियाहरुमा  अन्तरबार्ता  दिदै हिड्ने हरि’ उदासिको ‘४ जना श्रीमती रहेको कुरा सामाजि क सन्जालमा भा’इरल भएको छ। त्यस्तै उदासिको साइली श्रीमती

बताउने प्रतिमा तामाङले एक सन्चारकर्मी सँग अन्तरबार्ता दिने क्रममा  उदासिको  ४ जना  श्रीमती  रहेको कुरा खुल्न आएको हो । ४ जनै  श्रीमती  सबै  अलग- अलग बसेको र उदासी  चाहिँ  कान्छी  श्रीमती  सबिता   भट्टराई  सँग बस्दै आएका छन। उ दासिको साइली श्रीमती प्रतिमा तामाङको दुई छोरा समेत छन भने

कान्छी  श्रीमती  सबिताको  १ छोरा  रहेछ। जेठी र माइली श्रीमती  पटि कति छन  छोरा  छोरी  खुल्ला आएको छैन।, जब उदासिको साइली श्री’मती   प्रतिमा श्री’मानले नहेरेको कुरा लिएर  मिडियामा  आइन त्यसपछी उदासीका कान्छी श्रीमती सबिता र प्रतिमाको बि’बा’द च’र्किदै गयो,।

पहिला त एक अन्तरबार्ता मा उदासिले प्रतिमा मेरो श्रीमती होइन  र   छोराहरु   पनि  मेरो “होइन भनेका” थिए,   भने पछिल्लो  एक   अन्तरबार्तामा  आफ्नै  श्रीमती र छोरा हुन भनेर स्विकार  गरेका थिए।  उदासी र दुई  श्रीमती बिचको बि’बा’द च’र्किदै गएपछी  मध्य रा’तमा उदासी प्रतिमाको कोठामा गएर

प्रतिमा र छोरालाइ  समेत हा’तपा’त  भन्दै  प्रतिमा मिडिया मा  आएकी   छिन। उदासी र प्रतिमाको झ’गडा ले सबिता आफुलाइ  समेत  धेरै अ’सर  गरेको बताउदै आएकी छिन। पूरा समाचार तलको भिडियोमा हेर्नुहिस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News