बिहीबार नि’ध`न भएका जनवादी गायक जुठबहादुर खड्गी (जेवी) टुहुरेको पशुपति आ’र्यघाटमा अन्ते’ष्टि गरिएको हो । ७८ वर्षीय गायक टु’हुरेको उपचारको क्रम  मा बिहीबार नि`धन भएको हो ।

मु`टुरोग, मधुमेह र उच्च रक्तचापको समस्यामा रहेका गायक टु`हुरेको मंगलबारबाट बयोधा अस्पतालमा उप’चार भइरहेको थियो ।

टु`हुरे माओवादी केन्द्रका तर्फबाट सांसदसमेत बनेका थिए । उनको आजै पशुपति आ’र्यघाटमा अन्त्ये`ष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । उनको ‘आमा दिदी बहिनी हो’ बोलको गीत लो`कप्रिय छ ।

मुटु, फो`क्सो, मधुमेह र उच्च रक्तचापका दी’र्घरोग रहेका टु`हुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक म`हास ङ्घका निवर्तमान अध्यक्ष हुन् ।

टुहुरेको अ,न्तिम बिदा’ईमा विभिन्न दलका ने’ताहरू, आफन्तजन र इष्टमित्र पशुपति आ`र्यघाट पुगेको तल  का तस्विरहरूमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News