काठमाण्डौ।चर्चित टि”कटक स्टार स्मारिका ढकाल को डिर्भोष भएको छ । धेरै दिनदेखि उनको डि’भोर्सको चर्चा टिकटक मा व्या”पक भएपन उनका पू’र्वपतिले आफुहरुले खुशी साथ अलग भएको जानकारी दिएका छन् स्मारि का का श्रीमान विवेक अधिकारीले हिजो टिकटक मै लाइभ”

आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए पनि अन्त्य हुनुको कारण भने खुलाएनन् ।आआफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्का लाई अहिले पनि सम्मान गर्ने। “उनले ब’ताए सेलिब्रिटी भइसके पछि श्रीमानलाई छोडेको आरोप आए पछि उनले यस्तो”

आरोप नलगाउन उनले आग्रह गरेका छन् ।‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइए को छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम

प्लस मागी’ बिहे भएको थियो ।नजिकै घर भएका दुवैले एक अर्का लाई मन पराए” पछि परिवार को सहमति “मा परम्परा गत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो ।मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन ।

सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौं भन्दै विव केले खुलस्त पारेका छन् । बाँकी भिडियोमा:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News