वृद्ध अवस्था भए पछि केही गर्न न*सक्ने अव स्था सबै  को हुन्छ । त्यो बेला आफ्ना सन्तानको आवश्यक ता अझ धेरै सबैलाइ हुने गर्दछ । तर आफ्ना सन्तानले त्यो कुरा बुझिदिएनन भने वृ’द्ध अवस्था भएका बाबू आमा को हालत कस्तो होला ?

हामिले यस्ता घट,नाहरु देख्ने गरेका छौ । यस्तै घटना गुल्मीका एक वृद्ध बाबुको जो आफ्ना छोराबुहारीले घर निकाला गरे पछि ५/६ वर्ष देखि ए*क्लै बसिरहेका छन ।

गुल्मीको इस्मा गाँउपालिकाका ९० वर्षीय वृद्ध दधिराम कुमाल गत ५/६ वर्ष देखि एक्लै बसिरहेका छन । थोत्रो भत्किन लागेको घरमा यो उमेरमा एक्लै बस्दै आएका उनका ३ छोरा र ३ छोरी छन ।

श्रीमतीको पहिले नै मृ*त्यु भएको उनी बताउ छन । एक छोरा र दुई छोरीको पनि मृ*त्यु भै सकेको उनका अहिले दुई छोर र एक छोरी रहेका छन । खाना पकाउन न*सकेर कहिले काहीँ भोकै सुतेको पनि दधिरामले बताए । कहिले काहीँ खाने कुराहरु पनि चो*रिदिने गरे को उनी सुनाउछन ।

उनी बस्ने घर नजिकै घर भएका छोरा बुहारी सगै बस्दै आएका थिए पहिले तर वृद्ध अवस्था भए पछि फोहोर मान्ने गरेको, हेरचाह नगरेको, खाना राम्रो सगँ नदिने गरि आफुलाइ फाल्टै बसाएको उनले बताएका थिए ।

राम्रो सगँ आँखा पनि नदेख्ने उनलाइ दिसा पिसाब गर्न पनि समस्या थियो । त्यही भएर पनि उनिहरुले फल्टै राखेको हुन सक्ने उनी बताउछन । आफुले नयाँ कपडा नफेरेको पनि उनी धेरै भएको उनले बताए ।

तर उनकी बुहारिले भने आफुले घर निकाला नगरेको बताइन । घरमा श्रीमान सधै झ*गडा गर्ने, आफुलाइ कु*टपि*ट गर्ने गरेको हुनाले त्यही झ*गडा सधै भएको   ले त्यो मन नपरेको हुनाले फाल्टै बसेको उनले बताइन ।

घरमा पर्याप्त रासन पानी नभएको र त्यो पनि अरुलाइ    नै दिएको भन्दै उनका श्रीमानले आफुलाइ सधै पि*ट्ने गरेको उनले बताएकी छिन । छोरिहरुलाई राम्रोसगँ पा लनपोषण गर्न नसकेको र सधैको झग*डाले आफ्नो जिन्दगी रो*एर बित्ने गरेको उनले बताइन ।

राम्रोसगँ आँखा नदेख्ने ती वृद्ध अन्य रोगि पनि छन । एक्लै बस्नु भन्दा आश्रम मा जाउ भन्दा नमानेका ती वृद्धलाई अहिले भने उनकै छोराबुहारीसगँ मिलाएर राखिएको छ । उपचार गरिदिने भन्दा उनी उपचारमा   जान राजी पनि भए ।

उनलाइ अहिले विभिन्न सहयोग आएको छ । त्यही सह योगबाट उनको उपचार गराउने भनिए को छ । उनिहरु लाइ रासन कपाडा इत्यादी सह योग आएको छ ।

नयाँ कपडा लाउन पाउँदा खुशी भएका उनी धेरै वर्ष पछि नयाँ कपडा लाउन पाएको बताए (भिडियो हेर्नुहोस )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News