काठमाडौ । मलेसियामा ६ वर्ष देखि रहँदै आएका एक ब्यक्ति नेपालमा भएको एसईई परिक्षामा पास भएको देखिएपछि रा’ष्ट्रिय प’रिक्षा वोर्डले छानविन थालेको छ ।

‘सप्तकोशीका एक एक युवालाई २०७७ साल को माध्या मिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेको खुलासा भएको हो। सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि मलेसि यामा कार्यरत गोपाल सन्तलाई परीक्षामा सहभागी नभए पनि पास गराएको हो।

‘उनी अघिल्लो वर्षको एसइइमा पास भएका हुन् । महा मारीका कारण आन्तरिक मुल्याङ्कनका आधारमा विद्या लयले विद्यार्थीलाई पास गराएको थियो । सो क्रममा मले सियामा रहेका गोपाल पनि पास भएको देखिएको छ ।

‘६ वर्ष देखि नेपालमै नआएका उनी पास भएको देखि एपछि छानविन थालिएको छ । गोपालका बुवा सोही विद्यालयमा सहयोगीका रुपमा कार्यरत छन् । त्यसैले विद्यालय र उनका बुवाको मिलेमतोमा फाराम भरेर हुँदै नभएका विद्यार्थी लाई पनि पास गराइएको हुनसक्ने अनुमान गरिएको छ ।

‘तर विद्यालयले भने भुलवस भएको प्रतिकृया दिएको छ । छानबिन समितिले विद्यालय व्यव स्थापन समिति, वडा अध्यक्ष, पालिका प्रतिनि धि, प्राध्यानाध्यापक, मूल्यांकलन समितिका सदस्यहरु, लेखा कर्मचारी, कार्यालय

‘सहयोगीसँग पनि छुट्टाछुट्टै सोधपुछ गरेर विवर णहरु संकलन गरेको जनाएको छ । गोपाल ६ वर्षदेखि वैदेशिक रोजगारमा मलेसियाको जोहर बारुमा काम गरिरहेका छन् । ताजा खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News