नेपालमा   विभिन्न   जा’तको  कृषि  गरेको   पाइन्छ त्यस्तै पाँचथरका कर्णश्याम  लावतिले  पाउलोनिया जातको एक अनौठो बिरुवा रोपेर  कृषि  गरेका छन। करिब ५ बर्ष भयो लावतिले ती बिरुवा रोपेको अहिले ठुल- ठूलो भएका छन्। लावतिले जम्मा २८ हजार बिरुवा लगाएका छन्।

उनले जंगल फ’डानी गरेर पाउलोनिया बिरुवाको खेती गर्न थालेको   बताए।  पाउलोनिया   रुखको    काठबाट  पानी जहाज,   हवाइ  जहाज, विभिन्न बाद्यबादनको सामान बन्ने बताए  लावतिले। आउदो ५ बर्षपछी ती बिरुवा बेचेर आफू करोडपती हुने समेत  बताए। पुरा समाचार तलको भिडियो हेर्नुहोस्!!

यो पनि ,, प्रदेश १  का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफू मुख्यमन्त्री हुँदाको बखतमा प्रदेशले नाम नपाएकोमा अपसोच लागेको बताएका छन् । तर उनले छिट्टै प्रदेशसभा को विशेष अधिवेशन  बोलाएर प्रदेश नामकरणको प्रक्रिया अघि  बढाइने  दाबी  गरे । मुख्यमन्त्रीबाट   राजीनामापछि शुक्रबार उनले   आफ्नै  कार्यकालमा   पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको  नामकरण  गर्ने प्रयत्न सफल नभएको बताए का हुन् ।

एमालेकै   नेतृत्वमा    सरकार   रहेकोले   केही  समयभित्रै नामकरण प्रक्रिया अगाडि  बढ्ने उ नले  बताए ।निवर्तमान मुख्यमन्त्री राईले  भने ‘मलाई एउटै मात्र अपसोच छ कि म बहाल  रहेको  बेलामा  प्रदेशले  नाम  पाएन तर छिट्टै प्रदेश नामकरणको   प्रक्रिया   अगाडि   बढाउँछौँ , प्रदेशसभाको विशेष   अधिवेशन   आव्हा न   गरेर  नामकरण टुङ्ग्याउने विश्वास दिलाउँछौँ ।’

मुख्यमन्त्रीको   अक्षमताको   का’रणले  गर्दा  प्रदेशले नाम नपाएको भन्ने  विषय  भने ग’लत  रहेको उनको भनाइ छ।आफूले  नामकरणको  विषयमा  छलफल  गरेको भए पनि अन्य  पार्टीहरूले  तयारी   नगरेको  र आफ्नै दल एमालेमा पनि   एकमत   नभएका    कारण   नामकरण   टुङ्ग्याउन नसकेको उनको भनाइ थियो ।

‘मेरो प्रस्तावमा  भीम  आचार्य  प्रदेशको मुख्यमन्त्री हुनुभए को हो’निवर्तमान  मुख्यमन्त्री राईले  आफ्नै प्रस्तावमा भीम आचार्य  प्रदेश  मुख्यमन्त्री  भएको दा’बी समेत गरेका छन् मेरो   प्रस्तावमा   भीम   आचार्य   प्रदेशको मुख्यमन्त्री हुनु भएको हो’राईले भने,‘सुरुदेखि अन्तिमसँग उहाँलाई बहाल गर्न मेरो सहभागिता छ।’

राईले  आचार्य  प्रदेशको  मुख्यमन्त्री  भएकोमा  आफूलाई असाध्य खुसी र गर्व  समेत लागेका बताए । उनले आचार्य लाई   आफूले   मुख्यमन्त्रीबाट   राजीनामा  दिएर  उनलाई प्रदेशको  मुख्यमन्त्री   बनाउन   आफूले  मौका   र अवसर पाएको  बताए ।उनले   भने,  ‘मैले  मुख्यमन्त्रीको  पदबाट राजीनामा  दिएर  भीम आचार्यलाई   प्रदेशको   मुख्यमन्त्री बनाउन मौका र अवसर पाएको छु।

सितिमिति मान्छेलाई यस्तो मौका र अवसर मिल्दैन   उनले कतिपयलाई  मुख्यमन्त्रीको पद गएकोमा सबै थोक गएको भान पनि हुनसक्ने  भए पनि  आफूलाई  भने पटकै त्यस्तो भान नभएको   उनको भनाई  थियो । उनले   पार्टीभित्रको विग्रह र वि’खण्डन र टु’ट’फु’टका   कारण  कम  क्षति होस भनेर   आफूले   मुख्यमन्त्रीको   पदबाट राजीनामा दिएको भन्दै उनले सिङ्गो पार्टी पङ्क्तिलाई एकढिक्का रहन आग्रह समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News