काठमाण्डौं।मलाई सरकारबाट हटाउन र एमाले फुटाउन राष्ट्रिय र अन्तराष्ट्रिय ग्राइण्ड डिजाइन : केपी शर्मा ओली नेताहरु को आ’रोपहरु प्र”त्यारोप चलिरहनु नेपाली पनि राजनिति मा नयाँ विषय भने हैन । तर आफ्नै दल भित्र को गुटउपगुट हुदाहुदै केहि दिन अगाडी मात्र माधव नेपाल

ले नयाँ पाटी दर्ता गरेका छन ।खु’सियाली मनाए का छन तर नेपाली जनताको लागि भने यो दुखद विषय हो खैर!.. माधव नेपाल को पोलि’टिक्स सिद्दि”सक्यो ओली भिडियो सहित) ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डह हिरो मात्रै नभ एर सुपर स्पाईडर म्यान नै हो नि भन्दै व्यंग्य हाने का छन्।

आज राति प्राइम टि”भीबाट प्र”सारण भएको एक विशेष कुराकानी जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले माधव नेपाल त हिरो हुनुभयो नि ? भनेर सोधेको प्रश्नमा उनले भने,उनले माधव नेपालले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरेका छन् । उनले भने, यो

अ”संवैधानिक छ, गैरकानूनी छ जा”लझेलपूर्ण छ षड्यन्त्र पूर्वक छ ।” उनले माधव नेपाललाई आफूले पेलेको र हेपे को भन्नुपनि गलत भएको बताएकाा छन र अब पा”र्टी को नवौं महाधिवेशनमा पराजित हुँदा पनि मा”धव नेपाल लाई दोस्रो पोजिसन मा राखिए को उनको भ”नाई थियो ।उनले

माधव नेपालको पोलिटिक्स सिद्दिसकेको पनि दाबी गरे । प्रचण्डले माधव नेपाल त हिरो भनेर भन्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधे को प्रश्न्मा उनले भनेका छन हो प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई नम्बर को हिरो । उहाँहरु त स्पाईडर म्यान हो ।” बाकी भिडियो मा रिपोर्टस क्लब बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News