काठमाडौं।पूर्व प्रधानसेनापति कमाङ्गद कटवालले  एम सीसी हुबहु पारित भए हाम्रो स्वाभिमान च’कनाचु’र हुने” जि’किर गरेका छन् ।काँग्रेसकै पालामा सम्झौता भएर पनि हाल संसदमा वि”चाराधीन रहेको एमसीसी को विषयमा ” वि’वाद कायमै रहेको बेला कटवालले यस्तो बताए का हुन्

म फेरि भन्छु,एमसीसीमा लेखिएका प्रावधानसहित त्यस मा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्र भुता स्वाधिनता र हाम्रो स्वाभिमान च”कनाचुर हुन्छ कट वाल ले सामाजिक सञ्जालमार्फत भनेका छन् एमसीसी मा भएका देश हित विपरितका प्रावधान”हरु ह’टाउनुपर्ने

भन्दै, उनले जस्ताको तस्तै पारित गराउन खोज्नेहरू नेता हरु नेपाली हुनै नसक्ने उनको जि’किर छ ।‘यस्तो हालत “मा एमसीसी पास गराउन खोज्ने नेताहरु ती नेपाली हुनै सक्दैन्न उँकोभनाइ छ,नेपाली हुँ भनेर गौ”रव गर्ने स्वाभि” मानी सम्पूर्ण नेपालीहरुले घोर वि’रोध गर्नैपर्छ । कुनै पनि

हिसाबले यही हालतमा एमसीसी अब पास हुन दिनुहुँदैन  आफ्नै पालमा सम्झौता भएको एमसीसी संसद बाट पनि अ”नुमोदन कार्यान्वयन मा लगाउने पक्षमादेउवा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लीन्केन गत साउन १२ गते टेलिफोन वार्ता

भएको थियो । सो वार्तामा एमसीसीसहित दुई पक्षीय हित मा कुराकानी भएको बताइएको छ ।अर्को समाचार यो पनि पढ्नुस् काठमाडौं। – सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सबै देशमा आ–आफ्नो नियम छ। तर सबै देशमा सवारी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ।

यस्तो परीक्षामा सबैले एकै पटकमा सफलता प्राप्त गर्छन् भन्ने छैन। तर एक दुई पटकमा भने अवश्य सफल हुन्छन्। तर एकजना पोल्याण्डका यस्ता जब्बर व्यक्ति निस्किएका छन्। उनले अहिलेसम्म ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि १ सय ९२ पटक ड्राइभिङ टेस्ट दिइसकेका छन्।

तर पनि उनले ट्रायल पास गर्न सकेका छैनन्। ५० वर्षका ती व्यक्ति पछिल्लो १७ वर्षदेखि ड्राइभिङ लाइसेन्स प्राप्त गर्न निरन्तर जुटिरहेका छन्। उनले ड्राइभिङ टेस्टमा फेल हुने मामिलामा सबैभन्दा धेरै प्रयास गर्नेमा रेकर्ड नै कायम गरेका छन्।

पोल्याण्डमा ड्राइभिङ लाइसेन्सको टेस्टको कुनै सीमा छैन। यहाँ जतिपटक फेल भएपनि पुनः दिन पाइन्छ। दुई दशकदेखि उनले कार चलाउने तालिम पनि लिइरहेका छन्। ड्राइभिङ परीक्षामा अझै पास हुन नसकेका कारण अहिलेसम्म उनले कार चलाउने तालिम कै लागि पनी मोटो रकम खर्चिसकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News