१२ भदौ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  माधवकुमार  नेपालसहितका  नेताले  अर्को पार्टी गठन  गर्दैमा  केही  फरक  नपर्ने  बताएका  छन् ।शनिबार युथफोर्सले   आयोजना  गरेक कार्यक्रममा उनले भने ‘एक दुई पात   पहेँलिएर  खस्दैमा रुखलाई  केही  फरक पर्दैन । रुखमा  नयाँ नयाँ  पालुवा   पलाउँदैछन् । नयाँ  नयाँ  हाँगा हाल्दैछन् ।’

अध्यक्ष  ओलीले   माधव  नेपालले   गठन   गरेको  नेकपा एकीकृत  समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको  भन्दै  एमालेसँग  एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।उनले एमालेलाई ष’ड्यन्त्र पूर्वक सरकारबाट हटा’इए’को भन्दै  अब  आउने  चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए ।

‘अब कुनै  पनि  निर्वाचन  क्षेत्रमा  अरुलाई  जित्न  दिँदैनौं’ ओलीले  भने ।ओलीले  पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छा’डेको बताए ।  ‘केही मान्छे प’तीत भएका हुन् बिग्रि’एका हुन् । बि’ग्रिएका मान्छेले पार्टी छोडेका हुन्’ उनले  भने ।ओलीले एमाले फुटेको नभई अलिकति चोइटि एको बताए  । ‘फुट्नु र चोइटिनु फरक कुरा हो । चोइटाको कसलाई खाँचो हुँदैन ।

यो पनि,,  १२  भदौ,   काठमाडौं  । प्रधानमन्त्री  शेरबहादुर देउवा र नेकपा  (माओवादी केन्द्र)  का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता  भएको छ  ।शनिबार  बिहान प्रधानमन्त्री  निवास   बालुवाटारमा   भएको     भेटवार्तामा सरकार  विस्तारका  विषयमा  छलफल  भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका  क्रममा  सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोट ले  जानकारी  दिए । लामो   समयसम्म  पनि  मन्त्रिपरिषद् विस्तार  नहुँदा  आ’लोच’ना  भएपछि   सत्ता  गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News