‘द भ्वाइस अफ  नेपाल’  सिजन  ३ का    बिजेता    किरण गजमेर लामो समय  नेपाल  बसाइपछी कर्मथलो अमेरिका पुगेका छन्।  किरणले  भ्वाइसको उपाधी जिते’ सँगै लाखौ नेपाली  दर्सक   श्रोताको   मन जित्न सफल” भएका छन्। उपाधी जितेर  पहिलो  पटक” अमेरिका  पुग्दा किरण लाई भब्य रातो कार्पेटका साथ स्वागत गरिएको थियो ।

उनलाइ गाजाबाजा सहित गाडिको  अगाडि पछाडि पोस्टर टाँसेर कार स्कटिङ्मा स्वागत   गरेका  थिए   अमेरिकाबासी सम्पुर्ण नेपालिहरुले।” हुनत   नेपालमा  पनि आफ्नो जन्म थलो झापामा   मनोरंजनका   साथ स्वागत गरिएको थियो, भने देसकै उच्च सम्माननिय रास्ट्रपती ज्युले पनि

आफ्नै  कार्यकक्षा  शितल  निवासमा बोलाएर किरण लाई स्वागत गरेका थिए।, अमेरिकामा किरण   लाई स्वागत गर्न नायक दिलिप रायमाझी र नायिका अरुणिमा लम्साल पनि साथमा   पुगेका   थिए । इतिहासमै   पहिलो  पटक किरण गजमेरलाइ भब्यताका साथ स्वागत भएको थियो

भ्वाइसको  उपाधी   जित्नेहरुमा । जब किरण अमेरिकामा पुगेर परिवार सँग भेट गरे कसैको आँखा मा आँसु रोकिएन हर्षका आँसु  बैको “आँखामा भरि’भराउ   देखिएका थिए। पूरा समाचार तलको भिडियो हेर्नुहोस् ,,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News