काठमाण्डौं ।माधव नेपालले रुँदै भने: ‘पछिबाट ध’केल्ने  साथी हरू ले आँखै अघि छाेडे’ नेकपा” (एमाले)बाट अ’ल ग्गिएर नेकपा (एकीकृत समाजवादी)” निर्माण; गरेका  पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले आ’फूलाई दाेस्राे तहका ने’ताहरू’ले धोका दिएको बताएका छन्।पेशागत महासंघ

ले ललितपुर मा आ’योजना गरेको कार्यक्रममा बोल्दै नव गठित पार्टीका अध्यक्षनेपालले पार्टी फुटाएर नयाँ यात्रा तय गर्न प्रोत्साहन गर्ने एमाले “नेताहरू भीम रावल, यु”व राज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरुले नै केपी ओलीलाई साथ दिएकाे बताए। उनले भने, ‘पार्टी फु’टाउन

विधान ब’नाएका र नयाँपा’र्टीसमेत दर्ता ग’रिसकेका दाेस्राे तहका ने’ताहरूले केपी ओलीजस्तो बे’इमान मानिस सँग रहेकाेमा अचम्म ला;गेकाे छ।’अन्तिमअवस्थामा आएर आफ्नो साथ छाडेका नेताहरू लाई व्यंग गर्दै उनले भने,हो मलाई धकेलेर अगाडि बढ भन्ने हरू नै पछाडि हेर्छु तकोही

छैनन्।दोस्रो पुस्ताका नेताहरू बलियो दृढता लिएर आफ्नो पा’र्टीमा आए, आफू ‘नेतृत्व बाट आराम गर्ने र अध्यक्ष पद युवा पु’स्तालाई हस्ता’न्तरण गर्ने उ’नले ब’ताएका छन् उन ले पहिलाेपल्ट सा’र्वजनिक कार्यक्रममा नै अ”नुहार मलिन (रूदै) बनाएर भावुक हुँदै नेपाल ले भने, ‘दोस्रो पु’स्तालाई

नेतृत्व ह“स्तान्तरण गर्न म खुशी खुशी तयार छु” आउनु होस्, अध्यक्ष बन्नुहोस्“। “बलियो नेतृत्व गरेर पार्टीलाई उचाइमा लग्नुहोस्। मैले पदको लागि विद्रोह गरेको होइन्, वै”चारिक सत्यको लागि वि’द्रोह गरेको हुँ।’तपाई लाई य‍ो खबर  कस्तोो लाग्यो प्रतिक्रिया दिनु होला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News