काठमाण्डौं। प्रदेश-१ का नि”वर्तमान मुख्य मन्त्री शेरधन” राईले प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका छन् । मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका राईले शुक्र बार पत्रकार सम्मेलन गर्दै प्रदेश को विकास मा इमान्दारिताका साथ पनि काम गरेको बताएका हुन् मलाई

गौरब छ मैले धेरै गर्न सकिन होला,जनतालेजे अपेक्षा राखे का थिए, मैल गर्न सकिन होला,’ उनले भने,‘तर मैले गल्ती गरेको छैन, म जतिबेला पनि जहिले पनि शीर ठा”डो पारेर उभिन सक्ने,हिड्न सक्ने र बोल्न सक्ने हिसाबले काम गरे को छु पार्टी एकताका निम्ति पनि आफूले पद त्याग गरेको

बताउँदै उनले साढे तीन वर्ष सन्तोष ‘जनक काम गरे को बताए । प्रदेश सरकारले सुरु गरेका योजनाहरुको प्रतिफल केही वर्षपछि देखिने उनको भनाई छ ।उनले प्रदेश सरकार ले निर्माण सुरु गरेका सडक पुल र विकास का अन्य कार्य क्रम निर्माणधिन अवस्थामा रहेको बताए । ‘हाम्रो तीन वर्ष

६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन,उनले भने, हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धि मा खर्च भएको छ ।’हामीले थालेका काम हरु सम्पन्न हुँदै’ गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ,’ उनले अघि भने,‘जनताले सडक खानेपानी, सिंचाई,शिक्षा

स्वास्थ्यको क्षेत्रमा ।’साढे तीन वर्षको कार्यकालमा प्रदेश को नाम राख्ने प्रयास गरेपनि नसकेको उनले बताए प्रदेश को नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै उन ले यहीँ सरकारले विषेश अधि”वेशन बो”लाएर नाम टुङ्गो” लगाउन सकिने बताए । मुख्यमन्त्रीबाट बिहीबार राजीना

मा दिएका राईकै प्रस्तावमा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बनेका थिए ।तपाईलाई यो खबर कस्तो लाग्यो आफ्नो प्रतिक्रियाहरु दि’नुहोस। पुर्व मन्त्रीले गरेको काम को बारेमा के कस्तो छ यहाँको प्रतिक्रियाहरु दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News