काठमाडौं : स्याङ्जा का प्रहरी एसपी होबिन्द्र बो’गटीले अति”रिक्त आयआर्जन जुटाउनको लागि डीम्याट खाता खोल्न र आइपीओ भर्न मातहत का प्रहरीहरुलाई आग्रह गरेका छन् ।अतिरिक्त पैसा कमाउनाले व्यक्तिगत जीवन जिउन सजिलो हुने र खुशिपूर्वक काम गर्न सकिने उनको

भनाई छ ।जुनियर प्रहरी अधिकृतको त”लब थोरै हुने र पैसा कमाउन बढी मिहेनत गर्नु पर्ने तथा आय आर्जन को वैकल्पिक मा”ध्यमबारे सोच्नु पर्ने बाध्यता रहेको बो’गटी बताउँछन् यसो गर्नाले तल्लो तहमा भ्रष्टाचारमा कमीआउने बुझाई पनि उनको छ ।सामाजिक संजालमा समय खर्चनु

भन्दा उत्पादनशिल काममा लागिपर्न समेत उनको सुझाव छ ।आइपीओ भर्न ठूलो ज्ञानको समेत आवश्यकता नपर्ने भएकाले त्यसो गर्न उनको सुझाव छ। जागिरबाट अवकास पाएपछि पनि आर्थिकरुपमा सुरक्षित हुने उनको भनाई छ हजार रुपैयाँ लगानी गर्दा घाटा हुँदैन’ उनले भने, ‘फेसबुक

र टीकटकमा झु’न्डिएर बस्नु भन्दा आइपीओ भर्नु राम्रो हुन्छ । मैले यसतर्फ मेरा जवानहरुलाई प्रोत्साहित पनि गरेको छु । कतिपय जवानले सेकेन्डरी मार्केटमा कारोबार पनि गर्न थालेका छन् स्याङ्जामा ५०० प्रहरी कार्यरत रहे को र ती मध्ये ७५ प्रतिशतले डिम्याट खाता खोलेको पनि

जानकारी उनले दिए । अहिले लगभग सबै जसो प्रहरीलाई आइपीओ भर्ने जानकारी सिकाउन पनि अ’भिमुखीकरण तालिम पनि सिकाइएको छ । ‘अहिले हाम्रा जवानहरुले परिवार सहित सेकेन्डरी मार्केटमा पनि कारोबार गर्न थाले का छन्’ उनले भने,‘यसले एकातर्फ आर्थिक सु’रक्षा मिल्ने छ भने अर्कोतर्फ सकारात्मक सोचको विकास समेत हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News