काठमाडौँ ।बल्ल आयो खुसीको खबर विष्णु माझी लाई यसरी ईन्द्रेणीमा यस्तो छ अवस्था,भिडियो सहित पछिल्लो समयमा बिष्णु माझीको बारेमा धेरै अग्र’ज कलाकार देखी लियर बिष्णु माझीलाई माया गर्ने धेरै ले आ आफ्नो प्र’ति क्रिया दिदै आयको सामाजिक संजालमा देख्न सकिन्छ ।

सामाजिक संजाल संगै यतिबेला टिकटकहरु समेत यसै कुराले भरी भराउ भयको समेत पाउन सकिन्छ । त्यस्तै गरेर धेरै कलाकारहरुले लाइभ दोहोरी गाउने अनि सबैको प्रिय कार्यक्रम भनेको इन्द्रेणी हो । इन्द्रेणिमा धेरै कलाकार हरु जान्छन अनि दोहोरि गाउने गर्दछन जुन दोहोरी भनेको

“सबै को सर्ब प्रिय भयको सबैलाई थाहा समेत छ र धेरैले पछिल्लो समयमा इन्द्रेणीले बिष्णु माझीलाई किन नाल्याए को होला भन्ने समेत धेरैले प्रश्न उठाउन थाले को देख्न पनि सकिन्छ । कर्णाली प्रदेश देखी दैलेखका एक विशाल मगर जुनि नामका युवकले लेखेको चिट्ठी यतिखेर तल जस्ताको

तस्तै राख्न चाहन्छौं।“श्री मान कृष्ण कंडेल ज्यु  कार्यक्रम इन्द्रेणी समाज‘सव परिवार’महोदय,देशका सबै श्रेष्ठा कला कार सबैलाई इन्देणिमा ल्याएर देश बिदेस सन्सार मा सबै “सगं परिचित’ गराउनु भयो यसको ‘लागि गित संगित प्रेमी दर्शकले हजुरलाई धेरै धन्यबाद दिएका छन ।

हरेकको सुख दुखमा इन्देणि साथि छ। अनि भबिस्य सगं चि’न्तित छ तर २० बर्ष देखि एउटा नाम चलेको कलाकार कुनै सार्बजनिक कार्यक्रममा अनुहार देखाउदैन जस को” फोटो देख्नु त परै जाओस देख्ने र भेटने ब्यक्ति सम्म पाई” दैन एउटा मिठो गाउने कलाकार जसको करोडो फ्यान छन

एउटा गित ब”जारमा आउदा १ दीनमा २ करोड ले हेर्छन उही कलाकार गु*मनाम छन जसको नाम भन्न जरु”रत नै पर्दैन होला जस लाई” सबै सामु ल्याउन इन्द्रेणी समाज र” कार्यक्रम इन्द्रेणीमा पहल गर्नु होस । इन्देणी बाट नै सबैको सामु देख्न पाईयोस ।कृष्ण दाजु उहीँ, ईन्द्रेणि परिवार लाई

धेरै माया गर्ने” निवेदक,विशाल मगर जुनि,कर्णाली प्रदेश दैलेख यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइ दिनु होला बाकि तल भिडियो राखिएको छ हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News