दोलखा केहि दिन देखि निरन्तर चर्चामा रहेको विषय ज’नप्रतिनिधिको क’ठालो समातेको विषय खास के हो र कसरी यस्तो परिस्थिति आ’यो मेलुङ्ग गाउपालिका को अध्यक्षले भने आँफू “माथी जुन किसिमको दु”र्व्यवहार गरियो त्यसको वि’रुद्ध का’नुनी उप’चारमा जाने बताए का

छन र आफूले कुनै पनि झुटहरु नबोलेको र गर्न सक्ने जति गरेको उनले ब’ताए का छन।वर्षा भई रहेको समयमा बाटो मा समस्या देखिएको थियो।’ तर त्यस लाई क्लि’यरेन्स गर्नु भनि अ’परेटरलाई कल समेत गरेको थिए तर केहि मान्छेले यो’जना बद्ध आ’फू माथी दु’र्व्यवहार  गरे उनिहरु प्रति खेद प्रकट गरेका छन बाकी भिडियो मा हेर्नुस्।

यो पनि सुरुवातमा भिडियो भा’ईरल भए पछि सञ्जालमा यसरी आएको थियो तर यो विषयलाई लिएर अहिले मेलुङ्ग गाउपालिका अध्यक्ष नर बहादुर श्रेष्टले खण्डन गरि खेद प्रकट समेत गरेका छन।र कानुनी उपचारमा जाने चेतावनी समेत दिएका छन।कठालो समात्ने ब्यक्ति को थिए भन्ने बारे पनि भिडियोमा स्पष्ट पारेका छन।

मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठलाई फोनमा झुट बोलेको भन्दै स्थानीयले क’ठालो मा समाते का छन ।मेलुङ सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषय लाई लिएर नै आक्रो`शित हुदै स्थथानीय ले अध्यक्षको कठालो समातेका हुन्। मेलुङ गाउँपालिका वडा नम्बर ३ मुकुनेमा जनक बहादुर तामाङलाई

उपचारको लागि अस्पताल लैजानका लागि गाडी बोलाए को तर, पहिरोका कारण सडक अवरु`द्ध भएपछि गाउँ पालिका अध्यक्ष नरबहादुर श्रेष्ठलाई फोन गरेर डोजरले बाटो खोली दिन आग्रह गरेका थिए ।अध्यक्ष श्रेष्ठले फोन मा ‘म चरिकोट छु । मैले बाटो सफा गर्न भनिदिन्छु भने

पनि बाटो सफा नगरेको हो एकै छिनमा बिरामी बोक्नेहरु जोरधारा पुग्दा श्रेष्ठ सोही ठाउँमा भेटिएपछि स्थानीयले कठालो समातेका थिए।कार्यलय पुग्ने बाटो समेत गुणस्तर बनाउन नसक्ने’ भन्दै स्थानीयले अध्यक्ष माथी यस्तो व्यब हार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News