विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै ए’कदमै च’र्चा परि च’र्चा छ । उक्त गित विष्णु माझिको आफ्नो निजि जिव नसग मेल खाएको भन्दै धेरेले टीका टि`प्पणी पनि गरेका छन् ।

‘विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आ,रोप पनि लाग्दै आएको छ । विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन्!

‘उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि न’आएको र गुम’नाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

‘विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आ’क लनका हिसाबमा टीका टि’प्पणी गर्दै आएका छन् ।’

‘अहिले भने मनोबिद गोपाल ढकालले विष्णु माझिको व्यावहार र उनको प्रकृति हेर्दा उनी मानसिक रोगी भएको र बन्दक बनाएर राखिए को भन्ने समाचार बिल्कुलै झुटो भएको उनले बताएका छन् ।

‘उनी भन्छन् गित गाउदा मुख छोपेर गाउने,बस्दा पछाडि बस्ने साथिभाइसग घुलमेल नहुने र अहिले लगभक १०- १५ बर्षको अवदिमा एउटै पनि फोटो न`खिचाउनुले उनी मानसिक रोगी भएको उनले बताएका छन् ।

हेर्नुस् भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News