एजेन्सी । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँको अवस्था राम्रो छैन । ता”लिवानले अमे रिकासंग सम्झौता गरेको भन्दै अर्को संगठन असन्तुष्ट छ । इस्लामिक स्टेटल संगठन तालिवानसंग असन्तुष्ट भएको हो । यो संगठन निकै हिं स क मानिन्छ ।

‘गत विहिवार काबुल विमानस्थलमा भएको घ’टनाको जिम्मा सोही संगठनले लिएको छ । वि स्फो ट मा १७० जनाको नि`धन भएको थियो । त्यसको बदलामा अमेरि काले पनि ड्रो`न ह म ला गरेको थियो ।

अमेरिकाले योजनाकार ह म ला मा प रे को दा’वी गरेको छ । यो घ´टना अझै जारी छ । आइतवार पनि सोही संग ठनले विमानस्थलमा घ’टना दोहोर्याउने कोशिष गरिएको बताइएको छ ।

‘एक जना ब्यक्ति कार ब म वि स्फो ट गराउने योजनाका साथ अघि बढेको र त्यसलाई रोक्ने क्रममा थप घ`टना भएको अमेरिकाले जनाएको छ ।

‘वि स्फो ट लाई विफल पार्न अमेरिकाले फेरी आइतवार पनि ड्रोन ह म ला ग रे को थियो । जसमा सर्वसाधारण र बालबालिकाहरु पनि परेका छन् । योजनाकार घ`टनामा परे नपरेको भने पु’ष्टि भएको छैन ।

‘तर त्यस क्रममा अमेरिकी सेनाकै सहयोगी समेत ९ जना सर्वसाधारण अफगान नागरिकको नि’धन भएको छ । जसमा ६ जना बालबालिका पनि छन्।

घ’टना हुन नदिन अमेरिकाले गरेको ड्रोन ह म लामा अमे रिकाकै लागि काम गर्ने अनुवादकर्ता जमरे अ’हमदी र पूर्वअफगान अधिकारी नसिर नजाबीको पनि निध`न भएको छ ।

जसमध्ये नजाबीको आज (सोमबार) विवाह हुँदै थियो। उनी अफगान सेनामा अधिकृत भइसकेका व्यक्ति थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News