काठमाडौ : अख्ति’यार दु’रुपयोग अ’नुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपाल विद्युत् प्राधिकरणका कार्य कारी निर्देशक कुलमान घिसिङको प्रत्यक्ष संलग्नता रहेको भनिएको चार अर्बको ग्रिडसोलार प्रकरणको फाइलखोल्न लगाएका छन् ।महालेखा परीक्षकको ५८ औं प्रतिवेदन ले

पनि सो प्रकरणलाई खो”तलिरहेका बेला पाँच वर्षअघिको कुलमानकै कार्यकालको चर्चित २५ मेगावाट ग्रिड–सोलार जडानसम्बन्धी भ्रष्टा’चारको अनुस’न्धानलाई अख्ति’यार दुरुप’योग अनु’सन्धान आयोगले पुनः अघि बढाएको हो ।२०७४ सालमै त्यस विषयमा अख्ति’यारमा उ’जुरी परेको

र तत्कालीन संसद्को सार्वजनिक लेखा समितिले ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिए पनि घिसिङ को दवाव का” कारण उक्त छानबिन अघि बढ्न सकेको थिएन तत्कालीन अख्ति’यार प्रमुखहरू दीप बस्न्यात र नवीन घिमिरेले उक्त विषय अघि बढाउन चाहे पनि सकेका पनि थिएनन् सोही

अनुसार अख्ति’यारले २०७८ श्रावण ११ गते बिद्युत प्राधि करणलाई पत्र लेखी सो सम्बन्धी सम्पूर्ण काग”जातहरू यथाशीघ्र अनुस’न्धान महाशाखा नं। ५ मा बुुझाउन भनेको छ ।प्राधिकरण स्रोतका अख्तियारको पत्र अनुसार काग जातहरू बुुझाई सकिएको छ ।विश्व बैंकको ऋ’ण सहयोग

मा नुवाकोट जिल्लामा २५ मेगावाटको ग्रिडसोलार जडान गर्न बिद्युत प्राधिकरणले १३ अप्रिल २०१५ मा अन्तर्राष्ट्रिय बोलपत्र आ’ह्वान गर्यो उक्त प्रक्रियामा १६ वटा अन्तर्राष्ट्रिय कम्पनीहरूले भाग लिए का थिए तीमध्ये पनि अन्तिममा मूल्याङ्कन को चरणमा ५ वटा कम्पनीहरू छनौट भएका थिए ।

मूल्याङ्कन प्रक्रिया पूरा गरी त”त्कालीन व्यवस्थापन ले २०७३ भाद्र १६ गते न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभा’वग्राही रहेको पिङ्गावो एण्ड हेरेन जे।भी।लाई नेपाली रुपैयाँ ३ अर्ब ४ करोडमा ठेक्का दिने निर्णय गरेको थियो ।

कुलमान घिसिङ २०७३ भाद्र २९ गते कार्यकारी निर्देशक नियुक्त भएपछि उक्त निर्णय कार्यान्वयन नगरी मूल्याङ्कन प्रतिवेदन समेत परिवर्तन गरी चौथो नम्बरमा रहेको राइजेन इनर्जी कम्पनीलाई ठे’क्का दिने निर्णय भई २०७४ जेष्ठ २ गते ठेक्का सम्झौता भयो ।

उक्त सम्झौता रकम नेपाली रुपैयाँ ३ अर्ब ७२ करोड रहेको छ । यो रकम पूर्व”स्वीकृत ठेक्का रकम भन्दा पनि” ६८” करोड बढी हो । सम्झौतामा १ वर्षभित्र कार्य सम्पन्न हुने लक्ष्य भएपनि ४ वर्ष बितिसक्दा समेत सम्पन्न हुन नसक्दा गम्भीर प्रश्न उठेको छ ।-अन्लाईन मार्ग बाट साभार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News