‘१४ भदौ, काठमाडौं । वि’वकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

‘सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उ’त्पन्न परिस्थितिबारे छ’लफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक रा’खिएको जान’कारी दिएका छन् ।

‘तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विप’रित एकपक्षीय रुपमा केन्द्रीय क’मिटी बैठक बोला एको भन्दै संयोजक पाण्डेले आ`पत्ति जनाएका छन् ।

‘पार्टी ए’कीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिए को थियो । अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रो`क्न माग गरेका छन् ।’

‘अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपे क्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहित राज नीतिक दस्तावेज सार्वजनिक गरेपछि विवेक शील साझामा वैचारिक म,तभेद च,र्किएको छ ।

‘मिश्रको दस्तावेज ‘उल्टो बाटो’ भएको भन्दै संयोजक पाण्डेसहित चा’र शीर्ष नेताले काउन्टर प्र’तिवेदन सार्व जनिक गरेका थिए । त्यसयता पार्टीमा औप’चारिक संवा द ठ`प्प थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News