काठमाडौं । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्त र्राष्ट्रिय विमान स्थलमा अवतरणका क्रममा ओ भर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आ,काशमा फन्को लगाउनु परे को जनाइएको छ ।

‘मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहा जले ओभरसुट गर्नु परेको विमानस्थलले जनाए को छ । आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरण का क्रममा इमाडोल नजिकबाट ओभरसुट गरे को थियो ।

उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ । मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमान स्थलका एक उच्च अधिकारी ले राससलाई जान कारी दिनुभयो ।

‘जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सा मान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो”, उहाँले भन्नुभयो ।

‘काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ ।

‘विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम ख`राबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान र`द्द गरिएकोे बुद्धएयर ले जनाएको छ । यस्तै विराटनगर र भरतपुर विमानस्थल मा पनि भिजिबिलिटीका का`रण उडान केही विलम्ब भएको थियो ।

`देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको होे । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।

‘गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरप श्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रासस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News