काठमाण्डाै ।केहि दिन यता काठमाडौ लगायतको विभिन्न ठाउँमा फोहोरका ड ङ्गुर हरु देखिए को थियो क’र उठाउन झ्याई झ्याई बाजा बजाउदै गएको तर फोहोर भने जताततै देखिए को विषय उठे पछि अ’हिले प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाको फोहर विसर्जन ग’र्ने ठाउँ

नुवाकोटको सिसडोल सम्म पुग्ने बाटो त’त्कालै म’र्मत’ गर्नु भनि सडक विभागलाई निर्देशन दिनु भएको छ ।र अहिले
का”ठमाण्डौ महानगरपालिका का मे’यर विद्यासुन्दर शाक्य सहितको टोली समस्या समाधान को पह”ल गरि दिन माग गर्दै आज साेमवार प्रधानमन्त्री लाई नै भेट्न गएको थियो।

भेटमा प्रधानमन्त्री देउवाले काठमाण्डौको फोहोर व्यवस्था पनका लागि स”ङ्घीय सरकारले जस्तो सुकै सहयोग गर्ने वचन दिनुभएको थियो ।प्रधानमन्त्री देउवाले आफूहरूसँग को भेटकै क्रममा कार्यालयबाटै नैै उहाले सडक विभागका महानिर्देशक लाई टेलिफोन सम्पर्क गरी आजैदेखि तत्काल

बाटो बनाउने काम थाल्न निर्देशन दिनुभएको मेयर शाक्य ले जानकारी दिनुभयो ।प्रधानमन्त्रीको निर्देशनपछि सडक विभागले सिसडोल र बञ्चरे डाँडाको बाटो मर्मतको तयारी थालिहाल्ने जनाएको छ ।प्रधानमन्त्रीसँगको भेटमा शाक्य ले सिसडोल सम्म जाने बाटो निर्माण का लागि लाग्ने खर्च

गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिनुभयो फोहर विसर्जनस्थल मा समस्या भए पछि भने काठमाण्डाै उपत्यकामा फोहर थुप्रिएको छ । अब प्रधानमन्त्रीको सिधा एक्सनले भने फोहोर उठ्ने आशा पलाएको छ। अनि बाटो मर्मत गर्नु भन्ने आदेशले भने धेरै खुसि भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News