काठमाडौ : नेकपा (एमाले)बाट अलग्गिएर नेकपा एकी कृत समाजवादी) निर्माण गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूलाई दाेस्राे तहका नेताहरूले धोका दिएको बताएका छन्। पेशागत म”हासंघले ललितपुर मा आयोजना गरेको कार्यक्रममा बोल्दै नव”गठित पार्टीका

अध्यक्ष नेपालले पार्टी फुटाएर नयाँ यात्रा तय गर्न प्रोत्सा हन गर्ने एमाले नेताहरू भीम रावल, युवराज ज्ञवाली सुरेन्द्र पाण्डे, घनश्याम भुसालले नै केपी ओलीलाई साथ दिएकाे बताए।उनले भने, ‘पार्टी फुटाउन विधान बनाएका र नयाँ पार्टीसमेत दर्ता गरिसकेका दाेस्राे तहका नेताहरूले केपी

ओलीजस्तो बेइमान मानिससँग रहेकाेमा अचम्म लागेकाे छ। अन्तिम अवस्थामा आएर आफ्नो साथ छाडेका नेता हरू लाई व्यंग गर्दै उनले भने, ‘मलाई धकेलेर अगाडि बढ भन्नेहरू नै पछाडि हेर्छु त कोही छैनन्।’दोस्रो पुस्ताका नेता हरू बलियो दृढता लिएर आफ्नो पार्टीमा आए, आफू

नेतृत्वबाट आराम गर्ने र अध्यक्ष पद युवा पुस्तालाई पनि हस्तान्तरण गर्ने उनले बताएका छन्।उनले पहिलाेपल्ट सार्वजनिक कार्यक्रममै अनुहार मलिन रूदै बनाएर भावुक हुँदै नेपालले भने, ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म खुशी-खुशी तयार छु। आउनुहोस्, अध्यक्ष बन्नुहोस्।

बलियो नेतृत्व गरेर पार्टीलाई उचाइमा लग्नुहोस्। मैले पद को लागि वि’द्रोह गरेको होइन्, वैचा”रिक सत्य’को लागि’ वि’द्रोह गरेको हुँ।बीएल नेपाली सेवा बाट यो समचारको विषयमा आफ्नो प्रतिक्रिया भए दनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News