नेपालै उत्कृष्ट ‘कमेडी च्याम्पियन ‘ सिजन २ का प्रतिस्पर्धि बिक्की  अग्रवाल   को  प्रस्तुति  पछि  ‘कमेडी च्याम्पियन ‘ वि’वा’दमा तानिएको छ। बिक्किले आवाज बिहिन आफ्नो मनले  के  भन्छ  के   गर्छ  त्यसै आधारको प्रस्तुति दिएका थिए।  बिक्किको  प्रस्तुती  नेपाली   समाज नेपाली कल्चर भन्दा बाहिरको रहेको थियो।

प्राय  त्यस्तो  बाहिरी  देशमा  मात्र  हुने   गरेको जर्जहरुको भनाइ थियो।  जब   बिक्किले   प्रस्तुती  दिए जर्ज सन्तोस पन्तले  अ’सन्तुष्टि  जनाएका थिए । बिक्किले प्रस्तुती दिदै गर्दा  नै  जर्ज  सन्तोसको  हाउभाउ   भने  अलि   बेग्लै   नै देखिन्थ्यो।  जर्जहरुको   प्रतिक्रियापछि  स्टेजपछाडी पुगेर बिक्की रो’एको देखिन्थ्यो ।

उनको  रु’वाइ  देखेर  रिचा  सर्मा  लगायत अन्य जर्जहरुले गएर सान्त्वना दिएका  थिए भने   सन्तो पन्त कुर्सी छोडेर उठेनन यो स्पष्ट देखिन्थ्यो।’कमेडी च्यापियन’ बि’बादास्पद बनेपछी पुण्य  गौतमले सन्तोस पन्तलाइ कल गरेर बि’बाद बारे सोधेका थिए । सन्तोस पन्तको प्रतिक्रिया कस्तो थियो तलको भिडियो हेर्नुहोस्!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News