काठमाडौं – लोकदोहोरीकी च,र्चित गायिका विष्णु माझी को स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युब  मा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । यु,ट्युबमा सार्व जनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यू’ज १ क’रोड पुगेको हो ।

‘यो सँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको   छ । यसअघि सबैभन्दा छोटो समय (१५ दिनमा) प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले एक करोड भ्यूज पाएको थियो ।

पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।

शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्व जनिक भएको सुरुवाती दिनमा औसत चर्चामा रहेको यस गीतले

‘सामाजिक सञ्जालमा चर्चा पाउँदै गएसँगै भ्यूजमा पनि नयाँ रेकर्ड राखेको थियो । यो गीतले २४ घन्टामा १० लाख बढी हेरिएको गीतको समेत रेकर्ड राखेको छ ।

‘गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको मन जितेको छ । गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेपछि भिडियोका कोरियोग्राफर शिव बि.क.ले दर्शकलाई धन्य वाद दिदै खुशी साटेका छन् ।

शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडि योमा सुजन शाहीको सम्पादन छ । यस,अघि बिष्णु माझीका आधा दर्जन गीतहरु क,रोड क्लवमा प्रवेश गरेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिप–छिपे पानीमा लेउ’, ‘पीँडाल’ विष्णुका यसअघि करोड बढी हेरिएका गीतहरु हुन् ।

हेर्नुस् पूरा भिडियो सामाग्री -:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News