काठमाडौं – न’र्भिक अस्पताल, थापाथलीमा उ’पचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सु’धार नभए को अस्पतालले जानकारी दिएको छ । आज अस्पताल परिसरमा आक स्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा उ,द्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सु’धार हुन नसकेको जा’नकारी दिइएको हो ।

‘अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञ प्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ । उ,द्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने के ही लक्षण देखिएपनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ ।

‘विज्ञप्तीमा भनिएको छ–‘निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खाल का प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकि एको छ । तर, पनि स्वा’स्थ्य अवस्थामा खासै सुधार दे’खिएको छैन । अहिले कलाकार घिमिरे को स्वा’स्थ्य अव’स्था स्थिर छ ।’

‘नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले केही समाज सेवीहरुको सहयोग लिएर जेठ २७ गते निशाको उद्धार गरि न’र्भिक अस्पतालमा उपचार सुरु गराएकी थिइन् । हालसम्म निशाको उपचार का लागि ५० लाख बढी खर्च भएको समेत जान कारी दिएको छ ।’

‘न’र्भिकले निशाको उपचारका लागि बाहिरी सहयोगको आवश्यकता नपर्ने बताउँदै सहयोग रकम संकलन नगर्न पनि अ`नुरोध गरेको छ ।

‘निशाको स्वास्थ्य अवस्थाको सबै खालको विकल्पको बिषयमा समेत सोच्नुपर्ने अवस्था आएको अस्पतालले जानकारी दिएको छ । निशाको स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने एक राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने समेत न’र्भिक अस्पतालले जनाएको छ ।

‘दु’र्घ`टनाका कार`ण निशाको ब्रेन इन्जुरी भएको र अवस्था निक्कै नै जटिल रहेको समेत उपचारमा संलग्न डाक्टर पंकज जलानले जान कारी दिएका छन् । निशा  को स्वास्थ्य अवस्था पूर्ण रुपमा सामान्य नहुने समेत अस्पतालले जानकारी दि,एको छ ।

‘दु,र्घटनापछि निशाको ब्रेन निक्कै ड्या’मेज भएको र ला  मो समयसम्म उपचारविहिन अव स्थामा राखिएकाले पनि अहिले सबै कोशिशका बा,बजुत अवस्थामा अपेक्षित सुधार नआएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दु’र्घ’टनामा परेकी थिइन् । उनको दु’र्घ`टना लगतै केही समय भारतमा उप चार भएपनि आर्थिक अ भावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो ।

‘तर, विगत केही समयदेखि निशा अचेत अव स्थामा घरमै थिइन् । निशाको तस्वीर सार्वज निक भएपछि नर्भिक अ स्पतालकी प्रवन्ध निर्दे शक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।onlinekhabar.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News