‘काठमाडौं । अपाङ्गता भएकाहरूलाई साधारण सेयर (आईपीओ)मा १० प्रतिशत हिस्सा सुनिश्चि तताको माग गरेका छन् । आज (मंगलबार) राज धानीमा आयोजित सम्मेलनमा आङ छोङ्बा शेर्पा ले अपाङ्गता व्यक्तिहरूलाई

आईपीओमा १० प्रतिशत हि,स्सा छुट्टाएर सुनि श्चितता गर्न माग गरेका हुन् । शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आई पीओको प्रतिशत छुट्टाईएको भन्दै अ’पांगहरु लाई पनि केही प्रति शत छु´ट्याउन माग गरे ।

उनले भने,‘म्यु`च्युअल फण्ड तथा कर्मचारीलाई आईपी ओको प्रतिशत छुट्याईएका छ, तर अ`पांगहरु लाई छैन, हामीलाई पनि ५ देखि १० प्रतिशत सम्म छुट्टाउनुपर्छ ।’

उनले धेरै संघ/संस्थाहरुले विदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै सं’घ/संस्थामा आव’द्ध नभएको समेत बताए ।

शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अ,पांग ‘हरुको लागि केही गर्न खो’जेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News