काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्र’चण्डह हि’रोमात्रै नभएर सुपर “स्पाईडर म्यान नै हो नि भन्दै व्यंग्य हानेका छन् । ‘आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चा’हन्छन् कार्यक्रम मा पत्र’कार ऋषिधमलासँग कुरा गर्दै उनले यस्तो बताएका

हुन् ।पत्रकार धमलाले माधव नेपाल त हि’रो हुनुभयो नि ? भनेर  सोधे’को प्र’श्नमा उनले भने,उनले मा’धव “ने’पालले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरेका छन् । उनले भने,यो असंवैधानिक छ,गैरकानूनी छ। जा’ल झेलपूर्ण छ । षड्यन्त्रपूर्वक छ ।” उनले माधव ने’पाललाई

आफूले पेलेको र हेपेको भन्नुपनि गलतभएको बताए।पार्टी को नवौं महाधिवेशन’मा प’राजित हुँ’दापनि मा”धव नेपाल लाई दोस्रो पो’जिसनमा राखि:एको उन’कोभनाई थियो””।
उनले माधव नेपा’लको पोलिटिक्स सिद्दिसकेको पनि दाबी गरे ”।“ प्रचण्डले माधव ने’पाल त हिरो भनेर भ’न्नुभए’को

छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई न’म्बरको हिरो । उ’हाँहरु त स्पाईडर म्यान हो ”एमाले दौडिन्छ उनले पटक पटक विभिन्न कार्यक्रमहरुमा पनि झ्या”ल बाट छिरेर आएका हरु अझ” भनम जनादेश बाट हैन प”रमादेश बाट आएकाले केहि नगर्ने बताउदै आएका छन।

यो पनि ओली भन्छन: देश बे’ईमानहरुको हातमा पर्यो देश अहिले वेईमान हरुको हातमा पर्यो: पुर्व प्रधानमन्त्री केपी ओलीप्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइ’मानको हा’तमा पुगे को” बताएका छन्।नेकपा एमाले झापा(काठमाडौं सम्पर्क मञ्च

ले मंगलबार गरेको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले अहिले जताततै विकृति बढेको पनि बताए।देश नै अहिले बेइमानहरुले चलाएका छन्, ओलीले भने, ‘झुट बेइ’मानीबाहेक के’ही नहुने भएको छ।हाम्रो समाज छातीमा हात राखेर भन् भनेपछि झुटो बोल्न सक्दैनथ्यो।

तर अहिले त्यो दिन रहेन।’पूर्व प्रधानमन्त्री समेत रहे का ओलीले दोहोरी गी’तमा आएको विकृति बारे पनि बोले।” ओलीले नेपालको मौलिक भनिएको दो’होरी गीत अचेल हेरिनसक्नु भएको गुनासो गरे।‘दोहोरी भनेर गीत गाउँछन्, यसो टेलिभिजन मा “हेर्‍यो, के–के गाउँछ, के–के भन्छन्,’

‘ठे’गानको कुरा गर्दैनन् राम्रा विषय सकिए जस्तो गर्छन ओली ओली भन्दै मञ्चमा पन्ध्र जनाले बोल्छन भनेर पनि भन्दै आएका छन उनले थपे हेर्दाहेर्दै उठेर भाग्नु पर्छ ओली ले भने अचेल त हेर्नै स’किँदैन” के के भ’न्छन् भ’न्छन् १”” दोहोरी हो कि रत्यौ”ली हो चिन्न गाह्रो भयो।’भिडयो हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News