काठमाडौँ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले” देश नै अहिले बेइ’मानको हा’तमा पुगे को’ बताएका छन्।नेकपा एमाले झापा(काठमाडौं सम्पर्क मञ्च ले मंगलबार गरेको कार्यक्रम लाई काठमाडौं मा” सम्बोधन गर्दै ओलीले अहिले जताततै विकृति बढेको पनि बताएका

छन र देश नै अहिले बेइमानहरुले चलाएका छन्, ओलीले भने, झुट बेइ’मानीबाहेक केही पनि नहुने भएको छ हाम्रो” समाज छातीमा हात राखेर भन् भनेपछि झु”टो बोल्न पनि सक्दैनथ्यो।तर अहिले त्यो दिन रहेन।पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दोहोरी गी’तमा आएको यो विकृतिबारे पनि

बोले। ओलीले नेपालको मौलिक भनिएको दो’होरी गीत अचेल हेरिनसक्नु भएको गुनासो गरे।‘दोहोरी भनेर गीत गाउँछन्, यसो टेलिभिजनमा हेर्‍यो, के–के गाउँछ, के–के भन्छन्, हेर्दाहेर्दै उठेर भाग्नु पर्छ’, ओलीले भने, ‘अचेल त हेर्नै स’किँदैन के के भ’न्छन् भ’न्छन् १ दोहोरी हो कि रत्यौ ली हो चिन्न गाह्रो भयो।’

यो पनि पढ्नुस: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताएका छन्।सर्लाही सम न्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम मा अध्यक्ष प्रचण्ड ले ‘मधेसी

जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएको जि”किर पनि गरे।‘माओवादीले मात्रै मधेशी जनता लाई मुक्ति दिलाउन सक्छ।”द’लालहरू म’धेशको म”सिहा बनेर लुट्न खोजे का छन्। उनीहरू बाट साव”धान भएर बस्नुस्,’ उनले भने, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने

अव मधेसमा अरू पा’र्टी हुने छैनन्। माओवादी केन्द्रले कब्जा गर्नेछ।’प्रचण्डले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेशमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिए। प्रदेश २ माओवादीमय नभए सम्म मधेशीजनताले अधिकार पाउन नसक्ने उनले बताए।

माओवादीले मत नपाउँदा विगत तीन वर्षको परिणाम सबै ले भोगि’सकेको उनको भनाइ थियो।” ओलीले प’रिवर्तन को विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धराप मा पार्ने काम गरेको उनले बताए। प्रचण्डले प्रतिगामी र प्र’तिक्रा’न्तिकारी हरू “प’छारिए पनि उनीहरू अझै पनि

चलमलाउने प्रयास भइरहेको बताए। ‘प्र’तिक्रान्तिकारीहरू पछारिएका छन्। केही दिन पछि एक न”म्बर र बागमती प्रदेशमा पनि उनीहरू ढ’ल्नेछन्,’ उनले भने। प्रचण्डले आफूले पुनस्स्थापित सं’सदमा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा

स्मरण गरे। ‘मैले माओवादी आ’गो हो, आगोसँग खेल्दैछौं, सावधानी अपनाऊ भनेर ओली’लाई संसदमै भनेको हो,’ उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओ’ली ले देखे हो’लान्।प्रचण्डले भोलि गठबन्धनका शीर्ष नेताहरू को बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई अन्तिम रूप दिइने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News