काठमाण्डौं। “नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसि”हा बाट मधेशी जनताको मुक्ति सम्भव नरहेको कुुुुरा बताएका छन्। सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जो’रपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले

मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओ वादी नै भएको जि”किर पनि गरे।माओवादीले मात्रै मधेशी जनतालाई मुक्ति दिलाउन सक्छ”। दलाल”हरू म’धेशको मसिहा बनेर लुट्न खोजेका छन्। उनीहरूबाट सावधान भएर बस्नुस्,’ उनले भने, ‘यो पार्टी प्रवेशले के सन्देश दियो

भने अव मधेसमा अरू पा’र्टी हुने छैनन्। माओवादी केन्द्र ले कब्जा गर्नेछ।’प्रचण्डले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेशमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिए। प्रदेश २ माओवादीमय नभएसम्म मधेशी जनताले अधिकार पाउन नसक्ने उ’नले

बताए। माओवादीले मत नपाउँदा विगत तीन वर्षको परि णाम सबैले भोगि’सकेको उ’नको भनाइ थियो।केपी ओली ले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधान लाई धरापमा पार्ने काम गरेको पनि उनले बताए।प्रचण्डले प्रतिगामी र प्र’तिक्रा’न्तिकारीहरू प”छारिए र पनि उनीहरू

अझै चलमलाउने प्रयास भइरहेको बताए। र ‘प्र’तिक्रान्ति कारीहरू प”छारिएका छन्। केही दिन पछि एक नम्बर र बागमती प्रदेशमा पनि उनीहरू अब ढ”ल्नेछन्,”उनले भने
प्रचण्ड ले आफूले पुनस्स्थापित सं’सदमा ओलीलाई आगो सँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने

भनेको कुरा स्मरण गरे। ‘मैले माओवादी आ’गो हो, आगो सँग खेल्दैछौं, सावधानी अपनाऊ भनेर ओली’लाई संसदमै भनेको हो,’ उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओ’लीले देखे हो’लान्।’ प्रचण्डले भोलि गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई अन्तिम रूप दिइने बताए।

यो पनि अर्को समचार: हो देश अहिले वे”ईमान हरु को हातमा पर्यो: पुर्व प्रधानमन्त्री केपी ओली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइ’मानको हा’तमा पुगेको बताए का छन्। र प्रमुख नेकपा एमाले झापा(काठमाडौं सम्पर्क)” मञ्चले मंगलबार गरेको

कार्यक्रमलाई काठमाडौं मा सम्बोधन गर्दै ओ’लीले अहिले जताततै विकृति बढेको पनि बताए।देश नै अहिले बेइमान हरुले चलाएका छन्, ओलीले भने, ‘झुट बेइ’मानीबाहेक के’ही नहुने भएको छ। हाम्रो समाज छाती मा हा”त राखेर भन् भनेपछि झुटो बोल्न सक्दैनथ्यो। तर अहिले त्यो दिन

रहेन।’पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दोहोरी गी’तमा आएको विकृतिबारे पनि बोले। ओलीले नेपालको मौलिक भनिएको दो’होरी गीत अचेल हेरिनसक्नु भएको गुनासो गरे।‘दोहोरी भनेर गीत गाउँछन्, यसो टेलिभिजनमा हेर्‍यो, के–के गाउँछ, के–के भन्छन्, हेर्दाहेर्दै उठेर भाग्नु पर्छ’,।।।।लीले भने, ‘अचेल त हेर्नै स’किँदैन के के भ’न्छन् भ’न्छन् १ दोहोरी हो कि रत्यौली हो चिन्न गाह्रो भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News