काठमाडौं।एकीकृत समाजवादी का तर्फबाट सरकार मा जाने मन्त्री, उपस”भामुखदेखि वि’भिन्न संसदीयजिम्मेवारी मा जाने सांसदहरु सबैजसो नयाँ अनुहार का हुने भए का छन् ।देउवा सरकारमा उक्त पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा

रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सह मति भएको छ ।एकीकृत समाजवादीले संसदीय दलको नेता, राष्ट्रियसभा दलको नेता,प्रतिनिधिसभा र राष्ट्रिय सभा मा प्रमुख सचेतक, सचेतक गरी ६ जना सां”सदले विभिन्न जिम्मेवारी पाउने छन्।यसैसंग अखिलनेपाल राष्ट्रियस्वतन्त्र

विद्यार्थी युनियन(अनेरास्ववियु)को पहिलो महिला अध्यक्ष भैसकेकी साथै हाल नेकपा एकीकृत समाज’वादी पार्टीमा’ निडरताका साथ माधव नेपालको पक्षमा उभिएकी महिला नेत्री रामकुमारी झाँक्रीलाई शि’क्षामन्त्री बनाउने तयारी भइ रहेको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले

माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् माओ वादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भु”साल ऊर्जामन्त्री भइसकेका छन् ।यस्तै नेपाली कांग्रेसबाट बाल कृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् । केहि दिनमा सबै मन्त्रालय को टुंगो लाग्ने गरि गठबन्धनले त’यारी थालेको छ। दैनिक न्युज नेपाल बाट

यो पनि हेर्नुस्काठमाडौं पटक-पटक विभाजनको चोट व्यहोर्दै आएको नेकपा एमाले) फेरि टुक्रिएको छ विभाजन ले दुवैतिरका नेताकार्यकर्ता को” मुहारमा न खुसी छ नत’ उत्साह नै।एमाले विभाजन पछि माधव कुमार नेपालले’ “नेकपा” (एकीकृत समावादी) गठन गरेका छन् । पार्टी विभाजन पछि भएका

दुवै पार्टीका नेता’हरूबीचको औपचारिक र अ’नौपचारिक छलफलमा नेताहरूबीच सैद्धान्तिक र का’र्यदिशाको बह’स भएको छैन।छ त केवल एकआपसमा चित्त दुखाइ र आँसु खसाल्ने काममात्र। दुःख र आँशुका केही प्रसंग यस्ता छन् बेला बखत नेताहरु पनि भा’वुक हुनी गरेको दृश्य देखिन्छ।

अनि रोइन् रामकुमारी झाँक्री पनि: अब माधव नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)पार्टी गठनका बेला निर्वाचन आयोगमा रामकुमारी झाँक्रीले माधव नेपालको हात समाते को विषय सामाजिक सञ्जालमा खुबै चर्चा भयो।कतिपय ले नेपाललाई झाँक्रीले पार्टी फु”टाउन लता”रेरै लगिन् भन्ने

सम्मका टिप्पणी गरे। तर,झाँक्रीको अन्तरमन भने फुटबाट पटक्कै खुसी छैनन”।विभाजन अघि सम्म उ”पमहा सचिव घनश्याम भुसालसहितका १० स्थायी कमिटी सदस्य माधव कै पक्षमा थिए।तर,विभाजनको संघारमा उनीहरूले नेपाल को साथ छोडे युवा पुस्ताका समकालीन ‘केहीको जुनियर मानिने झाँक्री माधव खेमामा पुगिन्।

पार्टी फुटे पनि समकालीन र युवा पुस्ताका अग्रज नेतासँग उनको साथ छुट्ने कुरै भएन”।’झाँक्री घनश्याम लाई भेट्न उनकै नेतृत्वमा रहेको नेपाल अध्ययन केन्द्रमा भेट्न पुगिन् घनश्याम सँग सामान्य शिष्टाचार भेट पछि सुरु भयो झाँक्री को गुनासो। सँगै रहेका एक नेताले बताए”अनुसार सुरुमा

झाँक्रीले पार्टी फुटेकामा घनश्यामसँग चित्त दुखाइन् लगत्तै युवा पुस्ताका आफ्ना समकक्षी र आफूभन्दा सिनियर नेता को साथ छुटेकोमा दुःखी पनि भइन्। तर घनश्यामले जब नेपाल का केही क”मीकमजोरी र आफूले साथ छोड्नु परे को बाध्यता सुनाए,झाँक्रीले तर”क्क आँसु नै खसालिन्।”‘

झाँक्री को भनाइ थियो, ‘सबैसँगको साथ छुट्यो, म एक्लो भएँ ।’ती नेताकाअनुसार त्यसपछि अनौपचारिक संवादमा बसेका सबै नेताका आँखा रसाए।तर,कसैले पनि एकअर्का लाई दोष दिएनन्। गा’ली गरे त मात्र मूल नेतृत्वहरु लाई नै अखिलका नेतामाझ झरेको घनश्याम र योगेशको आँसु…!

झाँक्रीले घनश्याम भुषालसमक्ष आँसु खसालेको भोलि पल्ट अर्थात् १३ भदौमा भुसाल र योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताले छलफल गरे,अनेरास्ववियु पूर्वपदाधि कारीसँग।पूर्वपदाधिकारी सचिवालयका सदस्य समेत गरेर ५४ जना अखिलका नेताकार्यकर्तासँग घनश्याम र योगेशले

पालैपालो पार्टी विभाजन र मूल पार्टीमै बस्नुपर्ने बाध्यता बारे तीन घन्टा कार्यकर्तालाई आश्वस्त पारे ।भट्टराईले पनि नेपालको साथ किन छोड्नपर्‍यो भनेर बताइरहँदा प्रसंग झिके चीनका लागि पूर्वराजदूतसमेत रहेका नेता टंककार्की को । नेपालले भूमिगतकालमा कार्कीलाई १० वर्षभन्दा

बढी समय कसरी भूमिकाविहीन बनाए भनेर बेलीविस्तार लगाए, योगेशले । र, उनले कार्कीजस्ता थुप्रै नेताको प्रसंग निकाल्दै निस्कर्ष सुनाए- यसरी नै अन्याय गर्छन् माधवले, त्यहीँ भएरसँगै बस्न सकिएन।भुसालले सैद्धान्तिक विषय उठान गर्दै नेपालसँगको सहकार्य टुट्नमा आफ्नो।

अन्तिमसम्मको कसरत फेल भएको र रोएर छुट्टिनुपरेको बताए।उनको भाषणको बीचैमा उठिन् अखिलकी पूर्वउपा ध्यक्ष भक्तकुमारी लामा। लामाको प्रश्न थियो, ‘भोलि केपी ओलीसँग फेरि रोएर छुट्टिनुपर्ने दिन आयो भने के गर्ने कम रेड ? ’भेलामा स”हभागी अखिलका ए’क नेताकाअनुसार भुसालले यसको स्पष्ट जवाफ त दिएनन्। तर, पार्टीभित्रै संघर्ष गर्नुको विकल्प अब नरहेको सुनाए। भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News