१६ भदौ,  काठमाडौं । नेकपा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  एकीकृत   समाजवादीका  वरिष्ठ  नेता  झलनाथ खनाललाई  भेटेर  स्वास्थ्य   स्थितिबारे  जानकारी लिएका छन्  प्रचण्ड बुधबार  बिहान  डल्लुस्थित  खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

पूर्वप्रधानमन्त्री  खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका   थिए ।भेटमा   प्रचण्डले    खनालको   पूर्णस्वास्थ्य लाभको  कामना  गरेको   उनका   प्रेस  सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी  दिए ।खनालले हालै भारत मा मिर्गौला प्रत्यारोपण  गराएका थिए । उनी यही भदौ १४ गते स्वदेश फर्किएका थिए।

यो पनि,,१५ भदौ,  काठमाडौं । छानबिन समितिले दार्चुला मा तुइनबाट नेपाली नागरिक  महाकाली   नदीमा ख’सेको घ’ट’ना    भारतीय   सुरक्षाकर्मीको   उपस्थितिमा   भएको निष्कर्ष निकालेको छ ।गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको  छानबिन  समितिले ब्याँस गाउँपालि का- २ का जयसिंह धामी महाकाली नदीमा

ख’से’को   घ’ट’ना   भारतीय     सुरक्षाकर्मी   एसएसबीको उपस्थितिमा  भएको   निष्क र्ष निकालेको   हो । छानबिन समितिले  एसएसबीको संलग्नतामा पुन: अनुसन्धान गर्न र दो’षीलाई का’रबाही गर्न सिफारिश गरेको गृह मन्त्रालयका प्रवक्ता  फणीन्द्रमणि  पोखरेलले बताएका छन् ।‘समितिले उक्त घ’ट’ना भारतीय

एसएसबीका  सुरक्षाकर्मीको  उपस्थितिमा  घ’टे’को देखिए कोले निजहरुको   संलग्नता  सम्बन्धमा   अनुसन्धान  गरी दो’षी उ’पर कानूनी का’रबा’ही   गर्न र  जयसिंह   धामीका परिवारलाई  उचित   क्षतिपूर्ति  र   राहत   उपलब्ध गराउन भारतीय  पक्षसँग  कूटनीतिक  माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट

पालनपोषण र  शिक्षादीक्षाको  व्यवस्थापन  गर्न सिफारिश गरेको  छ’ पोखरेलले  मंगलबार साँझ जारी गरेको विज्ञप्ति मा भनेका  छन् ।गत  साउन  १५ गते  महाकाली  नदी तर्ने क्रममा दार्चुलाको   ब्याँस   गाउँपालिका–  २  का जयसिंह धामी नदीमा ख’सेर बे’प’त्ता भएका थिए ।

प्रत्यक्षदर्शीले  भारतीय  सुरक्षा  बल   एसएसबीले तुइनको डोरी का’टिदि’एका  कारण  उनी  नदीमा खसेको बताएका छन् ।सरकारले यस  विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको  संयोजकत्वमा  पाँच सदस्यीय समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News