काठमाण्डौं ।अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृतशक्ति नेपाल घोषणा समारोह लाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घा’त गर्ने दु’श्मनहरु” को प्र’तिकार गर्न अपिल गरे नकारात्मक शक्ति बढ्दै जाँदा

नेपालको रा”जनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो ।‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठा मा पार्टीको घोषणा भइरहेको छ ।तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक

र कल्पनामा रहेका पार्टी र मोर्चाहरुले पनि भोलि के गर्न सक्लान ?’ उनले प्रश्न गरे, ‘तिनीहरु कसरी ति फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएका हरु वक्तव्य पल्टाएर हेरौं ।आफ्नै पार्टीभित्रको विभाजन, कार्य”कर्ता भित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको

एउटै खुबी हो आफू आफूमै वै’मनश्यता ।’ उप्रेतीले नेपाल का पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे ।यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौ देखि” भ्र’ममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा वि’रामी र दोस्रो ’विरामी

को गुण उस्तै छ भने त्यस लाई फेरि अर्को वि’रामीमा लिन मिल्दैन ।घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । ‘यिनीहरुले कहिले पनि देशलाई शान्त तुल्याउन सक्दैनन् जब देशमा शान्ति छाउँछ

उनीहरुको केही चल्दैन ।हामी पनि उनीहरुकै पछि लाग्यौ किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने?उनले प्रश्नगरे अहिलेका नेता

हरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ” थियो । ‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं ।नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ हामीलाई यो भूमिले जन्माए

को हो । यो भूमिको डिमान्ड हो । ‘सजिलै अरु ठाउँ जान” बनाउने होइन,’ उनले भनेनायक निखिल उप्रेतीले पछिल्लो समयमा विभिन्न माध्यमहरु बाट देशको समग्र विषय साथै अध्यात्मको वि’षयहरुमा अ’न्तवार्ता दिदै आएका थिए उन को अन्तवार्ताहरु सर्वा”धिक हेरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News