इन्टरनेटमा एउटा भि’डियो यतिबेला चर्चित बनेको छ । यो भि’डियो  हो  न्यूजिल्याण्डकी   सामाजिक  विकास  मन्त्री कार्मेल  सेपुलोनीको । वास्तवमा  कार्मेल   सेपुलोनी   एक अन्तरवार्ता  दिइरहेका  बेला उनका छोरा कोठामा आएपुगे र गाजर देखाउन  थाले । कार्मेल  सेपुलोनी   आफ्नो छोरा लाई गाजर नदेखाउ भन्दै रोक्छिन्

तर  पनि  उ नी मान्दैनन्  ।सामाजिक विकासमन्त्री कार्मेल सेपुलोनी, रेडियो  समोआसँग  एक लाइभ जूम अन्तरवार्ता का  दिइरहेकी  थिइन्,   त्यतिबेला   उनका   कान्छो  छोरा आफ्नी  आमालाई आफूले भेटेको अचम्मको देखिने गाजर देखाउन उत्साहित हुँदै कोठामा प्रवेश गरे ।

उनले   गाज र देखाउन   थाले  जबकी   मन्त्रीले    उनलाई बारम्बार  यसो   नगर्न  भनिरहेकी थिइन् ।यो भि’डियोलाई ७० हजारभन्दा  बढी  पटक   हेरिसकिए  को  । कार्मेलले आफ्नो छोरा कोठाभित्र प्रवेश गरेपछि हतारमा माफी माग्दै भनिन्,  ‘एक से केन्ड पर्खनुहोस्, मेरो छोरा कोठामा आयो ।’

यो पनि,,  नेकपा   माओवादी  केन्द्रका   अध्यक्ष  प्रचण्डले एकीकृत  समाजवादीका  वरि ष्ठ नेता  झलनाथ खनालको स्वास्थ्य  स्थितिबार जानकारी लिएका छन् ।बुधबार बिहान डल्लुस्थित   खनाल  निवासमा  पुगे र प्रचण्डले  खनालको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

प्रचण्डले   खनालको पूर्णस्वास्थ्य  लाभको  कामना  गरेको प्रचण्डका  प्रेस  सल्लाहकार  विष्णु  सापकोटा   ‘जुगल’ले जानकारी   दिए । असार  २  गते  भारत   गएका   खनाल मिर्गौला  प्रत्यारोपण   गरी  भदौ १४ गते स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News