नायक  राजेश  हमाललाई  केही  संस्थाले  ‘महानायक’को उपाधि   दिएका   छन् ।  राजेश   हमाल   चलचित्र क्षेत्रको ‘महानायक’ हुन् या  होइनन्  भन्ने  बहस बेला–बेलामा हुने गर्दछ ।  गतबर्ष  निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक  हुन् र ?’ भन्दै  दिएको एक अभिव्यक्तिले ठूलो विवाद खडा गर्यो ।

दीपाले यो बिषयमा बारम्बार माफी पनि मागिन् । राजेशले पनि घुमाउरो  शैलीमा   आफू नै ‘महानायक’  भएको दाबी प्रस्तुत  नगरेका   होइनन् ।तर,  राजेश  हमालले   चलचित्र क्षेत्रमा लामो समय बिताइरहँदा उनले गरेका केही कामहरु को भने  बेला–बेलामा टिप्पणी र आ’लो’चना हुने गरेको छ अझ,  लकडाउनपछि  बनेका म्युजिक भिडियोमा हमालले गरेको

कामको टिप्पणी सामाजिक संजालमा पनि हुन थालेको छ हालै  मात्र,  राजेशले   मोडलिङ    गरेको  ‘नाचन  कान्छी’ बोलको  गीतको  म्युजिक  भिडियो  सार्वजनिक भएको छ यो भि’डियोमा  राजेश हमाललाई नयाँ गेटअपमा त प्रस्तुत गरिएको  छ ।केही   ह’ट   मोडलहरुको  साथमा   स्विमिङ पूलमा रमाउँदै

गरेका  राजेश  हमालको  अवतार भने उनकै फ्यानहरुलाई पनि  चित्त  वुझेको  छैन । यसैले  , सामाजिक   संजालमा राजेश हमालको चर्को आ’लोचना भैरहेको छ । यो गीतको भिडियोमा काम गरेर राजेश हमालले आफू ‘महानायक’ हुँ भन्ने नै विर्सिएको  धेरैको  त र्क छ ।युटुबमा   पनि   राजेश हमालले गीत  रोज्दा धेरै ध्यान दिनुपर्ने र आफ्नो पोजिसन ख्याल गर्नुपर्ने भन्दै

आ’लोचना भैरहेको छ ।उसो त, राजेश हमालले लकडाउन पछि  काम गरेका  अधिकांश  गीतले  खासै   चर्चा   पाउन सकेनन् । गीतमा  हमाल राख्दा पनि मेकरले गतिलो भ्यूज पाउन सकेका   छैनन् । यसैले,  पनि  राजेशले  भिडियोमा काम गर्दा  कमसेकम  गीतको  अडियो र मेकिङको बारेमा राम्रोसँग अध्ययन गरेर मात्र काम गर्नुपर्ने धेरैको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News