काठमाडौं : नेपाली लोक दोह्रोरीको रानी भनेर चिनिने” स”र्वाधिक लो”कप्रिय गा”यिका विष्णु माझी लाई लोक” दोह्रोरी को मन्दिर ईन्द्रेणीमा ल्याउन विनम्र आग्रह गरि रहे को बेला अब भने इन्द्रेणी मार्फत विष्णु माझी दर्शक सामु आउने तयारी भएको खबरहरु आईरहेका छन विष्णुमाझी

को पुराना लाईभ दोह्रोरीहरु पनि भा’ईरल भई रहेको छ।” भिडियो हेर्न यो साचारको अन्तमा जानुहोस्।’अहिले चरी जेलैमा’गीत हिट भएसँगै शहरमा विष्णु माझीको चर्चा छ उनको गुप्तवासलाई लिएर सामाजिक सञ्जालमाअनेक थरि टिप्पणीहरु भइरहेका छन् ।’माझीलाई आफ्नै श्रीमान

ले घर बाट नै निस्कन नदिएर ब’न्धक जसरी राखेको “चर्चा व्याप्त रहँदा गायिका सुनिता दुलालले सामाजिक सञ्जाल मा आफ्नो भनाइ राखेकी छन् उनको भनाइमा विष्णुमाझी का विषयमा गरिएका टिकाटिप्पणी हरु पनि “अनुमानित,र मनगढन्ते अनि भ्रामक छन् । कतिले भन्छन्, “विष्णु माझी

लाई उनका श्रीमान सुन्दरमणी अधिकारीले बन्धक बनाए का छन् रे, उनकै दबा’बका कारण उनी बा”हिर निस्कन” सकेकी छैनन् रे !’तर दुलालले भनेकी छन् ।उनी थप्छिन्, ‘यी सबै सुन्दा, पढ्दा आश्चर्य लाग्छ । “यो ‘युग हाम्रो हजुर बुबा हजुरआमाको पालाको होइन किअरुको दबाब बन्धक

बनेर बस्नुपर्ने र जे पनि सहनुपर्ने।त्यसैले मलाई लाग्दैन कि विष्णु माझी कसैको दबाब’मा छिन् ।उनी त आफ्नो व्यक्ति गत जीवनको भरपुर आनन्द लिइरहेकी छिन् ।’‘अनि अर्को कुरा यदि मान्छे पीडामा छ अथवा कसैले पी’डा दिइरहेको छ भने सधैं सहेर बस्दैन । अझै यति च”र्चित गायिका त्यो”

पीडा सहेर बस्नुहोला भन्ने मैले सोच्नै सक्दिनँ ।त्यसैले अब कसैको व्यक्तिगत जीवनलाई लिएर अरुमाथि यसरीआक्षेप नलगाऔं, हस्त’क्षेप नगरौं । यही नै विष्णु माझी का लागि सच्चा सम्मान हो उनले लेखेकी छन् ।दुलालले विष्णु माझी एक न एकदिन अवश्य बाहिर आउने आशा व्यक्त गरेकी

छन् । उनले अनुकुल समय कुरेको हुनसक्ने माझीको तर्क छ ।

“विष्णुका फ्यानहरुले उनलाई कति हेर्न” रुचाए का छन। भनेर यो भिडियो बाट पनि स्पष्ट हुन्छ । हामीले सञ्जालमा भेटेको भिडियोको लिङ्क यहाँ राखेका छौ विष्णुमाझी र कृष्ण कँडेलको दोहोरि दुर्लभ पुरानो भिडियो सक्दो सेयर गरौ।र प्रतिक्रियाहरु दिन नभुलौ लाखौ दर्शकको माग नै विष्णु लाई ईन्द्रेणीमा ल्याउनु पर्छ भन्ने थियो।र ल्याउने कुरा सार्व जनिक भईरहदा दुर्लभ भिडियो भेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News