काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको ह`त्यामा सं’लग्न भएको आ`रोपमा सभामुख अग्निप्रसाद सापकोटा विरु,द्धको मु’द्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

‘बुधबार मु’द्धा सुनुवाइ हुने भनेर पेशी सूचीमा राखिएको थियो तर, केही समयमै सर्वाेच्चको वे’सवसाइटमा पेशी चढेको मु’द्दा हेर्न नमिल्ने सू’चीमा राखिएको छ ।

‘यसअघि पनि पटक पटक उक्त मु`द्धा पेशीमा चढाइए पनि फैसला हुन सकेको छैन । यसअघि २०७८ वैशाख ८ मा पनि यो मुद्दा पेशीमा चढाइ एको थियो, तर हेर्न नभ्याए पछि सुनुवाइ सरेको थियो ।

‘१६ वैशाख २०६२ मा अप`ह’रणमा परेका लामालाई खा’ल्डो खनेर ज्युँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वोच्च अदालतमा उजुरी दर्ता गरेकी थिइन् ।

‘त,त्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापको टाविरु`द्धको जाहरी तामेलीमा राखेको थियो । त्यसपछि पनि पुनः पूर्णिमाया न्याय माग्न सर्वोच्च गइन्।

‘तर, मु’द्दा विचाराधीन रहेकै अवस्थामा साप कोटा सञ्चार मन्त्री बने । त्यसपछि क,नकमणि दीक्षितलगायतले सर्वो च्चमा अदा,लतको अवहे लना मु,द्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News