‘१६ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिले नियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपा ध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियो जनाको पछिल्लो अव  स्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् ।

‘एमसीसी परियोजना कार्यान्वयन भएका देश हरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अ,गाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइ   न् ।

‘नेपाल भ्र’मणमा रहँदा उनले एमसीसी परियो जना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्ष हरुसँग कुरा  कानी गर्ने स्रोतले बताएको छ । उनले एमसीसी हेड, क्वाटरमा विशेष गरी गरी’बी निवारणका लागि लक्षित परियोजनाहरुको सुप रीवेक्षण गर्नेछिन्।

‘उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दल,का शीर्ष नेताहरुसँग समेत भेट’घाट     गर्ने कार्यक्रम रहेको छ ।

‘राजनीतिक खि`चातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परि योजना अझै अगाडि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News