सुर्खेत   कर्णाली    प्रदेशका    भू मि व्यवस्था  , कृषि तथा सहकारीमन्त्रीद्वारा    बला त्कृत भनिएकी  महिलाले आफू ब’ला  ‘त्कृत  नभएको  बत्ताएकी   छन् । कालिकोट   शुभ कालिका  गाउँपालिका ८ कि  महिला  मिमसरा  महताराले आज  सुर्खेतमा पत्रकार सम्मेलन गरी आफूमाथि कुनै बला त्कार नभएको,

बरु  विभिन्न  ढंगबाट ब’ला’ त्कृत  बनाएर  पी’डा  दिइएको प्रतिक्रिया  दिएकी हुन् । “मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर ब’ला’ त्कार गरेको  झुट आ’रोप लगाइएको छ, यो सरासर ग’लत छ।मेरो व्यक्तिगत जीवनमा कसैले चरित्र ह’त्या गर्न खोज्छ भने म उसैको नाममा चिठी लेखेर मर्छु र सोही मिडिया जबाफदेही हुनेछ

भनेर समाचार  आउने  बित्ति कै लेखिसकेको थिए,” उनले भनिन्।म पी’डित   भएको   मलाई  नै  थाहा   छैन  । विना कारण  मलाई  आज  नखाएको  वि’ष   लागेको  छ । न म अन्याय  छु नत म  ब’ला ‘त्कृत  महिला  हो  । रुद्धै भनिन्।ममाथिको ब’ला’ त्कारको  विषय  थियो  भने  मलाई किन सोधिएन र एक कल फोन किन गरिएन ?

अनुमति  विना  अर्काको  समाचार  लेख्न पाइन्छ र ? यदि म ब’ला’त्कृत हो  भने  पत्रकार  र  सामाजिक   सञ्जालले जबरजस्ती ब’ला’त्कृत बनाउँदै छन् ”हामी बुढाबुढी सुर्खेत कोठामै  रहँदा   रहँदै हामीलाई थाहा  नदिई अन्याय परेको बनाएर आइतबार  युवा सङ्घ,  अनेरास्ववियुका विद्यार्थीले गरेको

आन्दोलनप्रति  आपत्ति जनाउँदै आफ्नो इज्जतलाई साधन बनाएर  राजनीति स्वार्थ पुरा गर्न खोजिएको उनले आ’रोप लगाइन् ।यही  कारणले   आफ्नो जीवन केही भए त्यसमा स्वयं मिडिया र   नारा  जुलुसको नेतृत्व  गर्ने व्यक्ति जबाफ देही  हुनुपर्ने  उनले  चे’ताव’नी  दिइन । उनका पति आयुष सेजुवालले आफ्नो

श्रीमतीलाई  गोटी  बनाएर केही पार्टीका नेताले रिस साँध्न र  राजनीतिक लाभ लिन खोजिएको आ’रोप लगाए ।“यस विषयमा   कसैलाई समाचार  लेख्न  भनेर  गुहारेको  छैन। हामी ले (मेरो श्रीमतीले)  मलाई ब’ला ‘त्कार   भएको  छैन भन्दा  अरूला ई किन  टाउको  दुख्यो ?” सेजुवालले भने, “मेरो  श्रीमतीसँग   कृषि मन्त्रीको अ’नैति’क सम्बन्ध भनेर जुन भिडियो बनाइएको छ,

त्यो   फेक ह, फर्जी हो । विश्वास नलागे त्यसलाई राम्रोसँग जाँच्दा हुन्छ  यसला ई राजनीति   ह’ति यार  बनाउनु  हुँदैन सेजुवमलले मन्त्री  र आफ्नो  श्रीमतीबि  च बाबु   छोरीको सम्बन्ध   रहेको   बताए । श्रीमतीको   चरित्र   ह’त्या  गरेर मन्त्रीको मानहानि गर्ने काम खेदजनक भएको टिप्पणी गर्दै सेजुवालले डिप्रेसनमा गएको

परिवारलाई   शान्ति सुरक्षाका  साथ  बाँच्न   दिन  र   अब आगामी   दिनमा त्यस्ता  अफवाहका   समाचार   सम्प्रेषण नगरिदिन  आग्रह   गर्नुभयो ।  साथै  उनेले   यो विषयलाई लिएर  कसैले  विज्ञप्ति र   ज्ञापन  पत्र  निकाल्दै  राजनीति नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News