काठमान्डौ : स`क्किगोनी हास्य टेलि सिरियल का लेखे क तथा पात्र अर्जुन घिमिरे (पाँडे) ज्यु को आमा ग्रीनसिटी हस्पिटलमा जिवन र मृत्यु सँग सङ्घर्ष गरिरहनु भएको छ,।आमा लाई शिघ्र स्वास्थ्य लाभको कामना सहित भग वान सँग आमा लाई चाडै ठिक होस भनि प्रार्थना गरौं अर्जुन लामो समयदेखि सक्किगोनि नदेखिनुको कारण भने पि’डादा’यी छ।,

‘झन्डै तीन महिनादेखि आमा अ`स्वस्थ भएर अ`स्पताल भर्ना भएका का`रण उनी पी’डामा छन्।सक्किगोनिका मुख्य कलाकारमध्येका एक अ`र्जुन घि’मिरे त्यसमा देखि एका छैनन्। सधैं उनको पर्खाइमा टेलिभिजन अगाडि रहने दर्शक भने म,हिनौंसम्म उनीलाई न,देख्दा निराश भइ रहे का छन्।

‘आमालाई म’स्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएदेखि दर्शकलाई सधैं हँसाइरहने उनै अर्जुन का अगाडि भने यतिबेला आमा बि’रामी भएका का,रण दुःखको पहाड उभिएको छ।

आमालाई म,स्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएको कारण पाँडे बुढा सिरियलबाट टाढा रहेर आमाप्रतिको क’र्तव्य निर्वाह गरिरहेका छन्।

अर्जुन हिजोआज ग्रिन सिटी अस्पतालमा अ’चेत अवस्था मा उपचाररत आमाको स्याहार सुु’सार र त्योभन्दा बढी चि’न्तामा छन्।‘मम्मीलाई ब्रेन ह्या’ म्ब्रे’ज भएको लामो समय भइसकेको छ, तर पनि उहाँको स्वास्थ्य अवस्थामा सु’धार आउने आशामा अस्पताल परिसरको च’क्कर का’टिर,हेको छु।

‘सुधार भने आउन सकेको छैन’ अर्जुन दुःख पोख्छन् उहाँको स्थिति क्रि’टिकल नै रहेकोले ममीको यस्तो अवस्थामा मलाई सिरियलको सु’टिङमा जाने मु’ड नै भएन। आमालाई गा’ह्रो परिरहेका बेला दर्शक हँ’साएर हास्य सिरियलमा खेल्ने हि’म्मत ममा भएन।

‘त्यस’का’रण अहिले सिरियल छोडेर मम्मीकै हेरचार गरिरहेको छु।’ सक्किगोनिमा आफूलाई हेर्न प्र’तीक्षारत दर्शकलाई अर्जुन आफ्नो अव स्था सहज भएपछि मात्र सिरियलमा फर्कनने बताउँछन्। ‘अहिले म हस्पिटलमै बसिरहेको छु। मलाई दा,इहरूले पनि सहयोग गरिरह नुभएको छ।

‘अब मम्मीको स्वास्थ सामान्य अवस्थामा आए पछि र स्थिति सहज भएपछि फेरि सक्किगोनि मार्फत दर्शकमा  झ आउनेछु’ उनी भन्छन्।अर्जुन सुनाउँछन् ‘डाक्टरहरू ममीको स्वास्थ्यको ख’टि इरहनुभएको छ। हामी उहाँको स्वा’स्थ्यलाभको कामना गरिरहेका छौँ।

‘आशा छ, ममीको स्वास्थ्यमा सुधार आउनेछ। उहाँलाई होस आइहाल्छ कि भन्ने झिनो आशा का साथ हामीले उहाँ अचेत भए पनि अस्पताल मै केक का’टेर उहाँको बर्थडे पनि मनायौँ।उहाँ को इच्छा पनि थियो जन्मदिनको दिन केक का’ट्ने। तर, अस्पतालको बेडमै केक का’टेको पनि उहाँले सायदै थाहा पाउनुभयो।’

उनले थपे ‘ममी स्वास्थ्य लाभ प्राप्त गर्न तीन महिनादेखि ग्रिन सिटी अस्पतालमा संघर्षरत हुनुहुन्छ। भगवान् छन्, छैनन्, त्यो त थाहा भए न। यदि, छन् भने हाम्रो पुकार सुनेर आमालाई पूर्ववत् अवस्थामा फर्काइदिनोस्। हामी यही एउटा जी’वित आशा बोकेर उहाँलाई कु,रिरहेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News