१६ भदौ, काठमाडौं । न,र्भिक अस्पतालमा उप,चा,ररत मो,डल तथा कलाकार निशा घिमि रेको मृ’त्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पताल ले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाब जुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दु,र्घटना घा`इते भएकी निशालाई गम्भीर अव स्थामा घ  रमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उ,द्धार गरेको थियो । उ,द्धार गरी अस्पतालले निःशुल्क उपचार था,लेको थियो ।

,लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

खाना पनि पाइपबाट खु,वाउने गरिएको थियो भने उनका शरी,रमा रहेका घा,उहरु समेत लामो सम,यसम्म पुरिन सकेका थिएनन् ।

,गम्भीर अव,स्थामै रहेकी घिमिरेको मुटु र मृ,गौलाले काम गर्न छाडेपछि बुधबार बिहान देखि अवस्था गम्भीर बन्न पुगेको थियो ।स्रोत onlinekhabar.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News