फलफुल    व्यापार   गर्ने   व्यवसायीला  ई प्रहरीले   ‘हुन्डी कारोबारी’ भनेर  गि’रफ्ता’र   गरेको   भन्दै   व्यापारीहरुले आपत्ति  जनाएका छ न् । मंगलबार  महानगरीय प्रहरी वृत्त कालिमाटीबा ट खटिएको   टोलीले   कुलेश्वरमा   फलफुल पसल चलाउने  मीनप्रसाद  गौतम  र रमेश तिमल्सिनालाई प’क्रा’उ गरेर थियो ।

मीनप्रसाद  गौतमको  स्टल  नम्बर–१८  बाट  ३०  लाख ७ हजार ब’रा’मद   गरेर प्रहरीले  अ’वै’ध  ‘हुन्डी कारोबार’को रकम  दावी गरेको थियो । नेपाल फलफुल थोक ब्यवसायी संघले  बुधवा र विज्ञप्ती प्रकाशन गरेर सो रकम ‘हुण्डी’को नभई व्यापार गरेर संकलन भएको जानकारी दिएको छ ।

फलफुल  थोक  व्यवसायी संघका अध्यक्ष अमर बानियाँले भदौ  १४ मा  कृष्ण जन्माष्टमी भएको हुनाले बैंकमा राख्न नपाएर स्टलमा  रहेको  रकमलाई  प्रहरीले हुन्डीमा परिणत गर्न खोजेको बताए । ‘प्रज्ञापन पत्र भरेर भन्सार बिन्दुमा नै भन्सार  दस्तुर  कायम  गरी   विदेशबाट   फलफुल आयात गरिन्छ’ कुँवरले रातोपाटीसँग भने–

‘प्रहरीले  अनावश्यक    रुपमा  हस्ताक्षेप  गरेर व्यापारीको मनोबल गि’रा’ उन खोजेको छ   ।’महानगरीय   प्रहरी  वृत्त कालिमाटीका  डिएसपी  अपिलराज  बोहराले  ‘१०  लाख भन्दा  बढी  रकम   नगदमा कारोबार   गरेमा प’क्रा’उ गर्छु’ भनेर ब्यापारीलाई ध’म्की  दिने गरेको कुलेश्वरका एकजना फलफुल व्यापारीले रातोपाटीलाई बताए ।

‘१ कन्टेनर सामान मगाउँदा ३० लाख तिर्नुपर्छ,उपत्यकामा सामान   उधारोमा पठाउँछौं ’ ती  फलफुल व्यापारीले रातो पाटीसँग  गुनासो गरे– ‘पैसा कलेक्सन भइरहेको हुन्छ तर, डिएसपी बोहराले १० लाख भन्दा बढी पैसा भेटिए प’क्राउ गर्छु भनेर लगातार ध’म्की दिँदै आउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News