काठमाण्डौं।एमाले एक्लैको बहुमत रहेको बागमती प्रदेश एमालेपार्टी बैधानिक रुपमै विभाजन भएसंगै स्पष्ट अल्प मतमा परे की बाग”मती प्रदेशकी मुख्य”मन्त्री अष्टलक्ष्मी” शाक्य ले सजिलै मुख्यमन्त्री नछाडने बताएकी छन । बरु सरकार टिकाउन जुनसुकै हत”कण्डा अपनाउने संकेत गरे

की छन ।बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे पनि स्पष्ट गरेकी छन् । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दल को बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकता का निम्ति आ”वाज उठाउँदै”

आए को बताइन्। “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”मुख्यमन्त्री शाक्यले भनिन् आगामी दिनमा संविधान अनुसार सरकार स”ञ्चालन गर्ने बताउँदै” उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भए को बताइन् । मुख्य मन्त्रीले दल परिवर्तन गर्ने प्रदेश सभा”

सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सर कारलाई टिकाउन प्रयास गर्ने बताइन् ।पूर्वमुख्यमन्त्री डोर मणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेत्री शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए ।

यो पनि पढ्नुस।सोचेझै जिन्दगी रैनच भाग २ सार्वजनिक भयो णनेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा चर्चित गायक खेम सेन्चुरी र गायिका शान्ती श्री परियार ले आवाज दिए को तीज कोशेली “आफ्नो” आफ्नो करिम” धेरैनै चर्चामा रहेको छ। र खेम सेन्चुरीको

“सोचे झैँ जिन्दगि रैनछ” पछिकै यो गीत चर्चा को शिखर मा पुग्न सफल भएको हो। टिकटक देखी युटुब सम्म धेरैले मन पराएका यो गीत को युटुब भ्यु पनि १३ लाख पटक भन्दा बढी रहेको छ। साइ भिजन प्रा लि ले बजारमा ल्याए को उक्त गीतमा यो पटकको तीजलाइ बिशेष लक्षित गरि

मौलीक लयमा यथार्थ शब्दको चयन गरि बनाइएको छ।
गीतमा खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्द रहेको छ।प्रकाश भट्टको निर्देशनमा तयार भएको गीत प्रकाश भट्टकै आफ्नै साई भिजन प्रा लि कै युटुब च्यानल मार्फत बजारमा आएको छ।उक्त गीतमा लोकप्रिय मोडल अन्जली

अधिकारी/करिश्मा ढकाल तथा गायक खेम सेन्चुरी ले छमछमी नाचेका छन। प्रकाश भट्ट ले यस अगाडी पनि सोचे झैँ जिन्दगी गीतमा फरक स्टेप प्रस्तुत गरेर बजार तताएका थिए भने यो गीतमा पनि फरक स्टेप प्रस्तुत गरेर आम दर्शकको मन जितेका छन।गीतको कथा अनुसारनै प्रकाश भट्ट बग्ने गर्छन सायद त्यसैको फल स्वरूप यो गीत

बजारमा ल्याएका हुन्।गीतको छायांकन राजेश घिमिरे ले गरेका हुन् भने बिष्णु शर्माको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ।टिकटकमा एकलौटी चर्चामा आए को उक्त गीतको केहि झलक जस्ताको तस्तै भिडियोमा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News