काठमाडौँ ।पूर्वमन्त्री  प्रभु  साहले  सभामुख  अग्निप्रसाद सापकोटालाई  अ’परा’धीको   संज्ञ दिनुभएको छ ।बुधबार भक्तपुरमा  आयोजित आईटी  आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई विशेष  सम्बोधन गर्नुहुँदै उहाँले सम्मानित   ओहोदामा बसेको  सभामुखले  तटस्थ भूमिका नि’र्वाह

गर्नुको सट्टा त’ल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आ’रो’प   लगाउनु  भएको  हो । साहले भन्नुभयो, ‘ अहिले देख्न सकिन्छ,   सभामुख  जस्तो  देशको एउटा सम्मानित ओहोदामा   बसेको व्यक्ति   जो तटस्थ    रहनुपर्नेछ   । तर खुलेआम रुपमा सभामुख ले पदी य म’र्यादा  विर्सेर  एउटा दलको

तल्लो  स्तरको  कार्यकर्ताको  भूमिकामा सीमित बनेको छ बैठकको निर्णय विना नै प्रचण्डको एकल पत्रको आधारमा आफूसहितका  सांसदहरुलाई पद’मुक्त गरेको सूचना टाँस्न थोरै पनि  ढिलाई   नगर्ने सभामुखले  विधि  पुर्वक   दर्जनौँ सांसदलाई पद’मुक्त गर्ने निर्णय पठाउँदा पनि सूचना नटासे को बताउनुभयो ।

सभामुखको   अमर्या’दि  त ह’र्कत’ले  वर्तमान  व्यवस्था नै मजाक  बनेको  उहाँको  ठहर  छ । सभामुख  सापकोटाले कानून   निर्माणदेखि कानूनको  कार्यान्वयन  अनुगमन गर्ने सम्मानित  सदनको  समेत अप’मा’न  गरेको उहाँको भनाइ छ  ।बुधबार  बसेको  आईटी  आर्मीको   बैठकले   संगठन विस्तारलाई तीव्रता दिदै कार्य विभाजन गरेको छ ।

यो पनि,,काठमाडौं ।   कलाकार    निशा  घिमिरेको  आज बुधबार  नि’ध’न   भएको   छ ।निशाको  अन्’त्येष्टि  भोलि आर्यघाटमा  गरिने  बताइएको छ । सडक दु’र्घट’नामा परेर गम्भिर घा’इते   भएकी उनको नर्भिक अस्पतालमा उपचार भइ रहेको   थियो । उनको ‘ब्रेन इञ्जुरी’का  कारण  विगत तीन वर्षदेखि ओछ्यान परेकी थिइन् ।

अभिनय  कोर्स   पढ्नका  लागि  देहरादुन   जाँदै गर्दा उनी सडक दुर्घ’ट’ना’मा    परे थिइन् । गत ३ महिना   देखि उनी अस्पतालको  शैयामा  थिइन् । तर  पनि  उनको स्वास्थ्यमा भने  केही  सुधार   आए को थिएन । डाक्टर पंकज उनको उपचारमा  संलग्न  थिए ।हालसम्म    निशाको   उपचारका लागि ५० लाख बढी खर्च भइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News