काठमाडौ, भदौ १७ ।नेकपा ए’मालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) र स”भामुख अग्निप्रसाद सापकोटा लाई वि’पक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गरा’एका छन्।एमालेले कारबाही गरेका प्र’तिनिधिसभाका सदस्यलाई सभामुख सा’पकोटाले पदमुक्त नगरी नयाँ पार्टी

खोल्न सघाएको आरो’प उनले लगाएका छन्।पार्टीले कार बाही गरिसकेका सद”स्यको हस्ताक्षर लाई ‘मान्यता दिएर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुन विपरीत भए को दाबी रिटमा गरिएको छ। र ‘ओलीले एकै साथ तीनवटा रिट दर्ता गराएका छन्।रिटमा निर्वाचन आयोग,प्रधानमन्त्री

तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् सचिवालय, सभामुख सापकोटा, नेकपा (एस), एमालेबाट नि’ष्कासन गरिएका माधवकुमार नेपालसहित संघीय १४ र प्रदेशका २ गरी १६ जना सांसद र लुम्बिनी प्रदेश’का सभामुख ‘समेत’ लाई विपक्षी बनाइएको छ।नेकपा एमालेले आफ्ना दलका

१४ जना प्रतिनिधिसभा सदस्यलाई २०७८ साउन २५ मा पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। पार्टीले गरे को निर्णय कार्यान्वयनका लागि भदौ १ मा सं’घीय संसद् सचिवालयमा सूचना तथा निर्णय दर्ता गराइएकोमा त्यस” पछि कानुनबमोजिमको प्रक्रिया अवलम्बन नगरिएको रिट

मा दाबी छ। एमालेबाट निष्कासन गरिएका १४ जना प्रति निधिसभा सदस्य लाई आधार मा”नेर नयाँ दल ग’ठन गर्नु गैर”कानुनी भएको रिट निवेद’कको दाबी छ। र ‘नयाँ दल’ गठन गरी पत्राचार, निर्णय गैरकानुनी भएकोले उत्प्रेषणको आदेशद्वा”रा ब”दर गरी आवश्यक पर”मादेश प्रतिषेध को

आदेश जारी गरिपाऊँ’,रिटमा उल्लेख छ।त्यसैगरी निर्वाचन आयो’गले सुरुमै द”स्तखत नभएका निवे”दक लाई पछि” सनाखत ग’राएको, प्रक्रिया नै पूरा नगरी गलत मनसायले बिनाकारण हतारमा छुट्टै दल दर्ता गराएको रिट निवेदनमा दाबी छ। नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News