काठमाण्डौ।चर्चित प’त्रकार रबि लामिछाने यति बेला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को महामारी मा नेता कुर्सीको लागि लड्दै छ भने पत्रकार रबि फिल्डमा निस्केर जनताको लागि अक्सिजन संगै जन मैत्री हस्पिटल सुचारु संगै सयौं सं’क्रमित हरुले उपचार

पनि गरे गरिरहेका छन ! भने आहान पनि गरेका छन यो जनमैत्री हस्पिटलमा पैसा नहुनेले निशुल्क उपचार गर्न सक्नु हुनेछ भनेर अभियान नै चलाए।रबिको तारिफ गर्दै जि’वन लुइँटेलले ले’खेका छन ,-“बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनताको अपेक्षा लाई

गहिरिएर नियाल्दा तत्काल स्वास्थ्य संकटकाल लगाएर देश भरिका सम्पूर्ण अस्पताललाई राज्यनियन्त्रण मा ल्याइ प्रभाबकारी योजना बनाएर कार्यान्वयन गर्न रबि लामिछाने लाई हस्तान्तरण गरियो भने जनताको मुहा”रमा त्यसै पनि उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ। र  रबि

जस्ता उर्जाशिल युवा पुस्ताले देशको नेतृत्व लिने हो भने देश बन्न धेरै समय नलाग्ने नायक जिवन लुईटेलले भनेका छन र रबि भने galaxy tv दर्शक माझ ल्याउने तयारीमा छन र राजनितिमा आउने कुनै छा”टकाटहरु छैन तर यति बेला  नायक निखिल उप्रेती पनि राजनिति मा होमिए का” छन उनको केहि दिन यताको चर्चा पनि निकै चलेको छ।

नेताहरुको सातो लिदै निखिलले भने:अब नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्थाप”ना गर्छौ।”अभि”नेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिक आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दैउप्रेतीले देशमाथि

घा’त गर्ने दु’श्मनहरुको प्र’तिकार गर्न अपिल गरे ।अब भने नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ

। जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’ उनले प्रश्न गरे, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौंआफ्नै

पार्टीभित्रको विभाजन, कार्यकर्ता भित्रको तिक्तता र देश भित्र उनीहरुले जानेको एउटै खुबी हो र आफू आफूमै” वै’मनश्यता ।’उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे ।यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्र’ममा रहिरह्यौ यो पार्टी त्यो पार्टी

भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । र जब एउटा’ वि’रामी र दोस्रो ’विरामीको गुण उस्तै छ भने त्यस लाई नै अर्को वि’रामीमा लिन मिल्दैन ।घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’उनले भने ।उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । ‘यिनी

हरुले कहिले पनि देशलाई शान्त तु’ल्याउन सक्दैनन् । जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन ।हामी पनि उनीहरुकै पछि लाग्यौ ।किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं ।

फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने?’
उनले प्रश्न गरे ।अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो । ‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं ।

नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो यो भूमि को डिमान्ड हो । सजिलै अरु ठाउँ जान बनाउने होइन,’ उनले भने नायक निखिल उप्रेतीले पछिल्लो समय विभिन्न माध्यमहरु बाट देशको समग्र विषय साथै अ”ध्यात्मको विषयहरुमा अन्तवार्ता दिदै आएका थिए उनको अन्तवार्ता हरु सर्वाधिक हेरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News