एजेन्सी । भारतीय टेलिभिजन कलाकार सि द्धार्थ शुक्लाको नि,धन भएको छ। ४० वर्षका शुक्लाको हृ,दयघातका का,रण मुम्बईस्थित कुपर अस्पतालमा नि,धन भएको भारतीय सञ्चारमा ध्यमहरूले बताएका छन् ।

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार नि’धन हो । उनको हृद,यघात का का,रण मृ,त्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। उनी आमा र दुई बहिनीसँग बस्थे।

यो पनि,,नराम्रो कामको अन्त्य हुन जरुरी छ । ग्यानेन्द्र शाहि ‘काठमाडौ : हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीले नराम्रो कामको अन्त्य हुन जरुरी भएको बताएका छन् । एपी वान एचडीले एमसीसीको प्रचार प्रसार गर्दै

‘विज्ञापन प्रसारण गरेपछि यसका वि’रुद्ध आवाज उठाइएको थियो । एपी वान एचडीले विज्ञापन प्रसारण नगर्ने भनेपछि शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्,

‘धन्यवाद मुलुकप्रति गद्दारी हुने कामको प्रचार प्रसार बन्द गरेकोमा । दबाव दिने काममा खटिनु भएका सम्पूर्ण राष्ट्र’भक्ति युवाहरुलाई सलाम ।’

‘एपी वान एचडीले लेखेको छ, ‘निजी टेलिभि जनको पालना गर्नुपर्ने सबै नियम काकूनभित्र रहेर प्रसारण गरिएको भएपनि उल्लेख्य संख्या का दर्शक तथा

शुभचिन्तकले असहमति जनाउनु भएका कारण सार्व  जनिक दा,यित्व पालना गरिआएको जिम्मे वार संस्थाको रुपमा एपी वान व्यवस्थापनले उक्त विज्ञापन अब उपरान्त प्र,सारण

‘नगर्ने निर्णय गरेको छ ।’ एमसीसी देशभर एक विवादको विषय बनेको छ । एमसीसी खारेजी को माग गर्दै सामा जिक अभियानता, विद्यार्थी संगठनहरु वि’रोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News