प्रहरी हिरासतमा रहेका  थु’नुवालाई  ‘छुटाउँछौँ’ भनेर घु’स माग्ने  नेकपा  माओवादी  केन्द्रका  दुईजना  कार्यकर्तालाई प्रहरीले  प’क्रा’उ  गरेको छ । प’क्रा’उ पर्नेमा कालिकोट घर भएका  तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् उपाध्याय  माओवादी   केन्द्रको  विद्यार्थी  संगठन  अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् ।

रोल्पा  घर भएका दत्त  पूर्व विद्यार्थी नेता हुन् । महानगरीय प्रहरी वृत्त  स्वयम्भूको  हिरासतमा   रहेका   जुवाडेहरुलाई छुटाउँछौँ  भनेर उ नीहरुले  घु स लिएको    अनुसन्धानबाट खुलेको  काठमाडौ परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेत ले रातोपाटीलाई  बताए  ।जुवा  खालबाट   प’क्रा’उ परेका हरूसँग

उनीहरुले  ३ लाख  नगद लिएका थिए ।डिएसपी, सिडिओ र सरकारी। वकिललाई  ‘मिलाउनुपर्छ ’ भनेर घु’स लिएको हिरासतमा रहेकाहरूका  आफन्तले सुराक दिएपछि प्रहरी परिसर   काठमाडौंबाट खटिएको  टोलीले  बुधवार उनीहरु लाई प’क्रा’उ गरेको हो । घ’टना’बारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

यो पनि,,नेपाली काँग्रेसका   केन्द्रीय सदस्य मीन विश्वकर्मा को राजीनामा  पछि  दलित  नेता    कार्यकर्ताहरूले   पार्टी केन्द्रीय   कार्यालय   सानेपामा  धर्ना  दिएका छन् । नेपाल दलित संघ काठमाडौंका नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन् । धर्नासँगै  उनीहरुले  पार्टी    नेतृत्वसमक्ष  ५ बुँदे माग समेत अघि सारेका छन् । पार्टी नेतृत्वले बुँदे माग सम्बोधन नभए थप केन्द्रीय

सदस्यलाई  राजीनामा   दन समेत उनीहरुले दबाब दिएका छन् ।पार्टी केन्द्रीय सदस्य तथा दलित अगुवाहरु मानबहादु र विश्वकर्मा र जीवन  परियारले  धर्नाको  नेतृत्व गरेका छन् उनीहरूको   मागप्रति    काँग्रेस  नेतृ  सुजाता  कोइरालाले समर्थन  जनाएकी  छन् ।   कोइरालाले   उनीहरुका   माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

धर्नामा    काठमाडौंमा   उपस्थित काँग्रेसका   दलित   नेता कार्यकर्ता  सहभागी   छन् ।नेपाल  दलित  संघका  अध्यक्ष समेत  रहेका  मीन    विश्वकर्मा ले महाधिवेशन   प्रतिनिधि चयनमा दलितलाई   उचित स्था  न नदिएक प्रति असन्तुष्टि जनाउँदै बुधबार  दुबै पदबाट   राजीनामा  दिएको  घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News