काठमाण्डौं अमेरिकी सहयोग नियोग मिले’नियम’च्याले न्ज कर्पोरेसन MCC की उपाध्यक्ष फतिमा सुमार नेपालमा ‘MCC’ परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् ।MCC परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा ‘का”र्यान्वयन’को अवस्था

बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन्।नेपाल भ्रमण मा रहँदा उनले MCC परियोजना कार्यान्वयन को अवस्था बारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ ।उनले MCC हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजना’हरुको ‘सुप”रीवेक्षण’ गर्ने छिन्।र

अब उनले प्रधान’मन्त्री ‘शेरबहादुर देउवा’ लगायत विभिन्न राजनी तिक दलका शीर्ष नेताहरु सँग समेत भेट घाट गर्ने कार्यक्रम रहेको छ ।राजनीतिक ‘खिचातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आ उनुपर्ने ‘MCC’ परियोजना अझै अगाडि बढ्न सकेको छैन ।नेपालमा जनताबाट चर्को

दबाब परेपछी नेताहरूमा MCC लाई लिएर मत बिभाजन बढेको छ ।थप पेचिलो र रास्ट्रवादि मूद्दा बन्दैगएको MCC पास गर्न थप दवाव दिन फतिमा सामार नेपाल आउन लागे को बूझिएको छ तर दवाव नदिए पनि अवश्य यस पटक केहि ठोस निर्णय हुन सक्ने जानकारहरु बताउछन”।

यो पन थप समचार १७ भदौ । नेकपा माओवादी केन्द्र भित्र विवाद चर्कि”एको छ ।अध्यक्ष पुष्पकमल दाहाल” प्रचण्ड र नेता नारायण काजी श्रेष्ठबीच विवाद चुलिएको हो श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मे’वारी प्रचण्डले कृष्ण बहादुर महरालाई दिएका छन् । यसप्रति श्रेष्ठ असन्तुष्ट छन्

पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबै भन्दा बढी विश्वास गरिरहेका छन् ।श्रेष्ठसँग सम्बन्ध चिसिदै गएको छ ।श्रेष्ठले सरकारमा उपप्र”धानमन्त्री सहित महत्व पूर्ण मन्त्रालयको जिम्मेवारीमा इच्छा देखाएका छन् । तर, प्रचण्ड उनलाई सरकारमा पठाउन तयार देखिएका छैनन् ।

माओवादीभित्र अहिले जनयुद्धमा प्रत्यक्ष भूमिका खेलेका र नखेलेकाको ध्रुवीकरण समेत देखिएको छ । नारायण काजी श्रेष्ठ जनयुद्धमा थिएनन् । उनी पछि मात्र माओवादी सँग एकीकरण गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।यसैगरी, अधिकार समेत”को कटौ”ती र सरकार मा’

समेत नलाने देखेपछि नारायणकाजीले कडा कदम चाल्ने तयारी गरेका छन् । उनले निकटस्थसँग यसबारे छलफल समेत बढाइसकेका छन् । हरेक पाटी भित्र तिक्तता देखिनु राम्रो संकेत भने होईन्। भर्खरै मात्र एमाले विभाजन भए को तितो अनुभव सबै सँग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News