काठमाडौं।अमेरिकाका लागि चिनियाँ राजदूत चीन ग्याङ ले चीनलाई सोभियत संघ जस्तो नसम्झनु भन्दै चेतावनी दिएका छन्। तत्कालिन सोभियत संघलाई जस्तै व्यवहार चीनमाथि भए अमेरिकाले त्यसको नराम्रो नतिजा भोग्ने उनको भनाइ छ।गत जुलाई अन्तिम मा मात्र चीन ग्याङ”

अमेरिका का लागि नयाँ राजदूत नि”युक्त भएका थिए उन का अनुसार ‘शक्ति को स्थिती’का कार’ण चीन लाई नयाँ” ‘शीत’युद्ध’मा ह’राउने सोच बनाउनु निर्णय क्षमताको कम जोरी हुनेछ।उनी भन्छन्,चीन सोभियत संघ होइन आफ्नै कारणले विलय भयो।’साउथ चाइना मर्निङ पोस्टका चिन

ग्याङले मंगलबार अनलाईन छलफलका क्रममा यस्तो बताएका हुन्। सो छलफलमा चिनियाँ अधिकारीहरुसँगै अमेरिकी पूर्व विदेशमन्त्री हेनरी केसिंगर र पूर्व कार्यवाहक विदेशमन्त्री सुसान थोर्टन पनि उपस्थित थिएQin Gang China U.S. relations should focus on coo peration-CGTNउनले डोनाल्ड ट्रम्प सरकारमा हुँदा

अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको बताउँदै भने, पूर्व अमेरिकी सरकारको ची”नविरद्धको कडा नीति का कारण दुई देशको सम्बन्धमा गम्भीर क्षति भएको छ। त्यो अवस्था अझै परिवर्तन भएको छैन र जारी छ।’उनले अमे रि lकासँग हरेक क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन चाहेको

उल्लेख गर्दै भने,‘हामी अमेरिकको विदेश मन्त्रालय, अर्थ मन्त्रालय, कानुन, सेना लगायका क्षेत्रमा संचार मजबुत बनाउन चाहन्छौं छलफल जारी राख्ने पूर्वाधारण पुननि- र्माण गर्न चाहन्छौं जसले समस्या लाई समाधान गर्न रच” नात्मक रुपमा सहयोग पुग्दछ।’सोभियत संघको पतनबाट

चीनले शिक्षा लिएको र चीनले विश्वकै ठूलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको चीन ग्याङको भनाइ छ। अमेरिकाले चीन विरुद्ध शीतयुद्धको भावना राखेको पनि उनको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News